आफन्तलाई अक्सिजन सिलिण्डर खोज्न नलगाउन आग्रह

5 वर्ष पहिले प्रकाशित

(2078-02-02 B.S.)

2160 पटक देखिएको

जेठ २ 

सरकारले कोरोना बिरामीका आफन्तलाई अक्सिजन सिलिण्डर खोज्न नलगाउन आग्रह गरेको छ ।

बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने भन्दै भन्नुभयो, ‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनुस् भनेको सूचना अएको छ । सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

केही दिन यता सरकारले अस्पतालहरुलाई अक्सिजनको कोटा तोकेपछि अस्पतालहरुले बिरामीका आफन्तलाई नै अक्सिजन खोजेर ल्याउन भन्न थालेका छन् । जसका कारण अक्सिजनको खोजीमा बिरामीका आफन्तहरु विभिन्न अक्सिजन प्लान्टमा धाउने गरेका छन् ।

अक्सिजन प्लान्टमा पुग्दा पनि उनीहरुले नदिँदा सर्वसाधारण सास्ती ब्यहोर्दै आएका छन् भने समयमा अक्सिजन नपाउँदा थुप्रैं बिरामीको निधन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले