हरिपुर्वा नगरपालिकामा पिसिआर परिक्षण गर्ने कार्य सुरु, तर उपस्थितिमा कमि

5 वर्ष पहिले प्रकाशित

(2078-02-05 B.S.)

2582 पटक देखिएको

ज्येष्ठ ६ ,हरिपुर्वा

सर्लाहीको हरिपुर्वा नगरपालिकामा नगरका सम्पूर्ण वासिहरुलाई पिसिआर परिक्षण गर्ने कार्य सुरु गरिएको छ  । नगरपालिकाको सम्पूर्ण वडाहरुमा पिसिआर जाच गर्नको लागि माइकिंग गरि जनसमुदायमा सूचना प्रवाह गरिएको छ  ।

तर नगरका सम्पूर्ण वासीहरु मध्य परिक्षण गर्नको लागि सुरुवाती क्रममा २४ जना मात्र उपस्थित भएका थिए  । जसमध्य १० जना पोजिटिभ संक्रमित र १४ जना नेगेटिभ भेटिएका थिए  यसले समुदायमा पिसिआर परिक्षणको लागि सहजता प्रदान गरेपनि कोहि उपस्थित नहुनु जनसमुदाईलाइ पिसिआर जाच प्रति चासो नभएको देखिएको छ  ।

नगरपालिका स्थित रहेका कोरोनाका संकास्पद व्यक्तिहरुको पिसिआर जाच गर्ने उद्देश्यले नगरपालिकाले यसको लागि स्थानीयहरुमा सहजता प्रदान गरेपनि निकै कम मात्राको मानिसको उपस्थितिले गर्दा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालले दु:ख व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले