कोभिड -१९ सम्बन्धि गौशाला उद्योग वाणिज्य संघले गर्यो यस्तो निर्णय
जेष्ठ १२ ,गौशाला
महोत्तरीको गौशाला नगरपालिका सहित सम्पूर्ण स्थानीय तहमा जेष्ठ २० गते सम्मको लागि निषेधाज्ञा थप गरिएको छ | यस्तो विषम परिस्थितिमा पनि जन समुदायहरुले यसप्रति चासो नदिएर जथाभावी भिडभाड सिर्जना गरेपछि गौशाला उद्योग वाणिज्य संघले यसप्रति गम्भीररुपले कडा निर्णय गरेको छ |
संघले जिल्ला प्रसाशन र गौशाला नगरपालिकाको निर्णयलाइ समन्वय गरि गौशाला बजारमा औषधि पसल बाहेक किराना ,तरकारी ,फलफुल, दुध, ग्यास लगायत अति आवश्यक पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाउने र त्यसपछि पूर्णरुपले बन्द गर्ने निर्णय गरेको छ |

यस नियमलाई पालना नगरी उल्लङ्घन गरे वा पसल खोलेको पाइएमा पहिलो चोटी रु.५१००|-र दोश्रो चोटी रु.१०००१|- जरिवाना लाग्ने निर्णय संघले गरेको संघका अध्यक्ष रामराजा प्रसाद साहले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ |
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
14 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments