सोनमा गाउँपालिकामा रिंगरोडको शिल्यान्यास गा.पा. अध्यक्षद्वारा
जेष्ठ १३ , सोनमा
निरन्जन साह
बिकासको पुर्वा धारहरुमध्य रोड पनि एक हो l २०७४ सालमा स्थानीय चुनावमा गरिएको प्रतिबद्ता सबै वाड जोड्ने रिंगरोड बनाउने जनसमुदायको ठुलो सपना आज सोनमा गाउपालिका वासिको पुरा भएको छ l
सोनमा गाउपालिकाका गाउपालिका अध्यक्ष राजकुमार यादव र त्यस क्षेत्रका प्रदेश संसद कौसल यादवले संयुक्त रुपमा रिंगरोड शिलान्यास गरेका छन् l सोनमा गाउपालिकामा बिकाशको क्रममा शिक्षा ,स्वास्थ ,कृषि लगायत अनेक क्षेत्रमा बिकाश भएको एक वडा अध्यक्षले बताएका छन l
उक्त रोडले वडा न. १ ,२,८,७,६,४,५ लाइ जोड्ने र सम्पूर्ण गाउवासीलाई आवत जावत गर्नमा सहज पुर्याउने उद्देश्यले ५० लाखको लगानीमा २२.४ किलोमिटर लामो र ३० फिट चौडाई रोड संचालन हुन लागेको सोनमा गाउपालिका ३ खखनामा सिल्यानास भएको गाउपालिका अध्यक्ष बताएका छन l
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
14 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments