चिकित्सकहरुमाथि भएकोको दुर्व्यवहारप्रति घोर भत्सर्ना गर्दै कारवाहीको माग

5 वर्ष पहिले प्रकाशित

(2078-02-14 B.S.)

2510 पटक देखिएको

जेष्ठ १५

अखिल क्रान्तिकारीका केन्द्रिय सचिव तथा २ न. प्रदेशको संयोजक  सूर्यनारायण साहले कोरोनाको महामारीको यस्तो विषम परिस्थितिमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति घोरभत्सर्ना गरेका छन् महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरुमाथी कुटपिट गर्नु जघन्य अपराध भएको उनले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी प्रहलाद केसीद्वारा वीरगञ्जस्थित एक औषधि पसलमा काम गर्ने मेडिकल कर्मचारीमाथि भएको कुटपिट ,त्यस्तै दाङमा कोरोना संक्रमितको उपचारको क्रममा बाँकेको भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि गरेको आक्रमण जस्ता घटनाले हिँसा जस्तो जघन्य अपराध निम्त्याएको छ  

बरिष्ट नेता सूर्यनारायण साहले बिभिन्न ठाउमा भएको चिकित्सकमाथिको दुर्व्यवहारप्रति घोर भत्सर्ना गर्दै कुटपिट गर्ने प्रहरी तथा जो कोहि यस्तो जघन्य अपराध गरेको व्यक्तिमाथि कडा कारवाहीको माग गरेका छन्

चिकित्सकहरुमाथि भएको कुटपिटको घटनाप्रति दुख व्यक्त गर्दै उनले भनेका छन् ,"चिकित्सक जस्तो महान पेशामा संलग्न रहेर कार्य गर्ने व्यक्तिलाई यसरी निर्घात रुपमा कुटपिट गर्नु निन्दनीय कुरा हो यसले हाम्रो समाजमा त्यस्ता हिँसा गर्ने व्यक्ति वा प्रहरीप्रति नकारात्मक प्रभाव पर्न जान्छ त्यसैले त्यस्तो निर्घात कुटपिट गर्ने प्रहरी तथा जो कोहि त्यस्तो कार्य गर्नेमाथि म कडा कारवाहीको माग गर्दछु "

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले