सिराहामा मदिरा चाेरेकाे आरोपमा तीन प्रहरी निलम्बित
जेष्ठ १७
मदिरा चोरी गरेको आरोपमा सिराहाको इलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन प्रहरी निलम्बनमा परेका छन् । निलम्बन हुनेहरूमा प्रहरी सहायक निरीक्षक नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय रहेका छन् ।
लहान नगरपालिका– २३ गढिया चोकमा रहेको पूजा मदिरा होटेलमा जेठ ९ गते राति तीनैजना प्रहरीले मदिरा चोरेको आरोप लागेपछि निलम्बन गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता (डिएसपी) शालिग्राम शर्माले बताएका छन् ।
प्रहरी होटेलमा पुगेपछि सञ्चालक बाहिर भागेको वेला प्रहरीले मदिरा चोरी गरी खाएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेपछि प्रहरीले निलम्बन गरी अनुसन्धान अगाडि बढाएको हो । प्रहरीले सिसिटिभीमा कैद भएको भिडियो सार्वजनिक नगर्न होटेल सञ्चालकलाई दबाब दिए पनि सामाजिक सञ्जालमा अपलोड गरेपछि कारबाही प्रक्रिया अगाडि बढेको हो ।
प्रहरी नियामावली २०७१ बमोजिम आजदेखि निलम्बन गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता शर्माले बताएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
14 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments