गौशालाको निगौल चोक देखि महरा खोला सम्मको सडक कालोपत्रे हुने
जेष्ठ १७ ,गौशाला
महोत्तरीको गौशाला नगरपालिका स्थित गौशाला देखि औरही बिजलपुरा भंगहा सम्मको सडक कालोपत्रे हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ,सडक डिभिजन ,जनकपुरले रु.१ करोड ४७ लाख ८५ हजार ९७ को बजेट बिनियोजन गरेको हो जसमा तिरुपति बालाजी निर्माण सेवा कम्पनिले रु ९२ लाख ५३ हजार ९ सय चारमा विलोमा ठेक्कामा लिएको माननीय सांसद भरत प्रसाद साहले जानकारी दिनु भएको छ ।
निगौल चौक देखि महरा खोला सम्मको बाटो करिब १ कि.मी. लम्बाई र ६ मी.चौडाई भएको सडक कालोपत्रे हुन लागेको ठेक्का कम्पनिका जगदीश यादवले बताएका छन् । असार मसान्त भित्र सम्पन्न हुने गरि कम्पनिले ठेक्का लिएको उनले जानकारी दिएका छन् ।
उक्त सडक पछिल्लो पटक भएको कालोपत्रे खराब भएर जिर्ण अवस्थामा पुगेको छ । स्थानीय वासिहरुलाई आवत जावत गर्न निकै कठिनाइ पनि हुनेगरेको स्थानीयहरुको गुनासो रहेको छ । सडकमा उड्ने धुला धुलो र वर्खायमको हिलोले गर्दा पनि स्थानियहरुलाइ त्यतिनै शास्ती भोग्नु परेको छ । स्थानीय वासीको गुनासो सुनेर असार मसान्त भित्र जसरि पनि कालोपत्रे गरेर सक्ने मामनिय भरत प्रसाद साहले प्रतिबद्धता व्यक्त गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
14 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments