बिर्ता स्पोर्टस् क्लबद्वारा आयोजित फुटबल प्रतियोगितामा बिर्ता स्पोर्टस् क्लब गौशाला विजय

4 वर्ष पहिले प्रकाशित

(2078-09-30 B.S.)

5456 पटक देखिएको

ममता शर्मा 

बिर्ता स्पोर्टस् क्लबद्वारा आयोजित फुटबल प्रतियोगितामा बिर्ता स्पोर्टस् क्लब गौशाला विजय भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका वडा न.४ रजखोर स्थित रहेको विर्ता फिल्डमा शुक्रबार आयोजना गरिएको स्व.राम लखन चौधरी स्मृति कप प्रदेश स्तरीय फुटबल प्रतियोगिताको अन्तिम खेलमा बिर्ता स्पोर्टस् क्लब गौशाला , महोत्तरी विजय भएको हो । त्यस्तै सर्लाहीका एभरेष्ट एकेडेमी उपविजेता भएका छन्।

प्रथम भएका विर्ता टिमले नगद रु.६० हजार र मेडल प्राप्त गरेका छन् । उपविजेता एकेडेमी टिमले नगद रु.३० हजार र मेडल प्राप्त गरेका छन् ।

स्व.राम लखन चौधरीको सम्झनामा प्रत्येक वर्ष आयोजना गरिने फुटबल प्रतियोगिताको आज अन्तिम खेलको कार्यक्रममा प्रमुख अतिथिका रुपमा समाज सेवी तथा युवा नेता प्रल्हाद क्षेत्री ,विशिष्ट अतिथि गौशाला नगरपालिका वडा न.४ का वडा अध्यक्ष रामबाबु साह ,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मनु अधिकारि लगायत सयौको संख्यामा जनसमुदायको सहभागिता रहेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

2 महीना पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

2 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

2 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

6 महीना पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

9 महीना पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

1 वर्ष पहिले