खेलले युवाहरुको भविष्य निर्माणमा अहम भुमिका निर्वाह गर्छ - नेता पटेल

4 वर्ष पहिले प्रकाशित

(2078-10-22 B.S.)

4953 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज, पर्सा

लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेलले खेल युवाहरुको भविष्य निर्माणमा अहम भुमिका निर्वाह गर्ने बताउनु भएको छ।

आर.सि.पि.क्लब,बहुदरमाइ द्वारा आज बहुदरमाई नगरपालिका-२ पिपराको बहुदरमाइ मन्दिर नजिक तिलावे नदिको किनारमा अवस्थित खेल मैदानमा आयोजित बहुदरमाइ नगर स्तरिय जुनियर क्रीकेट प्रतियोगिताको उदघाटन गर्दै नेता पटेलले खेलले युवाहरूलाई शारीरिक रूपमा स्वस्थ मात्र बनाउने नभएर यसले अनुसाशीत रहि लगनशीलताका साथ कार्य गर्न अभिप्रेरित गर्ने बताए।

आजको युगमा खेलमा राम्रो गर्नेलाई सरकारले सम्मानका साथ मनग्य अर्थ प्रदान गरिरहेकोले यस क्षेत्रमा अगाडि बढ्न आग्रह गर्दै नेता पटेलले स्थानिय सरकार गठन भए देखी विभिन्न नगरपालिकाले मेयर कप गरि युवाहरूलाई प्रोत्साहन गरिरहेको तर बहुदरमाइ नगरपालिका कार्यालयको खेल प्रती कुनै चासो नरहेको र यहाका नगरप्रमुख कमिसनमा मात्र रुमलिएको बताउदै आफू युवाहरुको लागि सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो।

क्लबका अध्यक्ष अमित साहको अध्यक्षतामा आयोजित सो खेल उद्घाटन कार्यक्रममा लोसपाका युवा नेता कृष्ण यादव, लखन पटेल, राजन पटेल, लगायत को उपस्तिथि रहेको थियोे । आजको खेल नगरदाहा र एकडर्वा बिच सुरु भएको छ।

आठ गाउँ क्रमशः पिपरा, नगरदाहा,एकडर्वा,बैरिया,बिन्दबाशिनि,बिश्रामपुर, महुवन, डोकैला बहुवरीका युवाहरु टिम प्रतियोगितामा सहभागी रहेका छ्न। खेलको रेफ्रीमा परदेशी मिया र उपेश पटेल रहेका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

6 महीना पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

6 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

6 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

10 महीना पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

1 वर्ष पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

1 वर्ष पहिले