गौशालामा इन्डो -नेपाल फुल कन्ट्र्याक्ट ईन्टरनेशनल कराते प्रतियोगिता संचालन हुने  

5 वर्ष पहिले प्रकाशित

(2078-10-23 B.S.)

6928 पटक देखिएको

ममता शर्मा 

गौशाला ,माघ २३ 

महोत्तरीमा तेश्रो इन्डो -नेपाल फुल कन्ट्र्याक्ट ईन्टरनेशनल कराते प्रतियोगिता संचालन हुने भएको छ ।

जिल्लाको गौशाला नगरपालिका वडा न . ५ स्थित रहेको कवर्ड हलमा बैशाख महिनामा संचालन हुने भएको छ ।

ईन्टरनेशनल क्युकोसिनकाइ कराते संघ द्वारा २०० जना खेलाडीको सहभागीतामा प्रतियोगिता हुने छ जसमा भारतको राजस्थान, मध्य प्रदेश, गाेहाठी, नागाल्याण्ड, त्रिरपुरा, आगारा, मुम्बई गोरखपुर लगायत विभिन्न ठाउँहरूकाे खेलाडीहरुको सहभागिता गराउने योजना रहेकाे छ । बाहिरबाट आएका खेलाडीहरुलाई बर्दिवास स्थित सुबिधा सम्पन्न होटलमा राखिने  संघका प्रदेश अध्यक्ष सन्जिव चौधरीले एक पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

त्यस्तै प्रतियोगितामा प्रथम हुनेलाई गोल्ड मेडल, दाेस्राे, तेस्रो र चाैथाे हुनेलाई चाँदीको मेडल , नगद पुरस्कार र प्रमाण-पत्र समेत दिने जनाइएको  छ ।

कार्यक्रमको जम्मा  लागत २० लाख रहेको अध्यक्ष चौधरीले जानकरी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 महीना पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

11 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

11 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

1 वर्ष पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

1 वर्ष पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

2 वर्ष पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..