क्रिकेट खेलले नै मलाई चिनाएको छ, आज म जे छु क्रिकेटकै देन हो : शुशिल चौगाई
उपेन्द्र पासवान
कलैया माघ २३
क्रिकेट क्लबको संस्थापक अध्यक्ष एवं बारामा क्रिकेटको जन्मदाताको रुपमा चिनिने शुशिल चौगाईले आफुलाई क्रिकेट खेलले नै चिनाएको र आज म जे छु क्रिकेटकै देन हो भनि बताएका छन l
शुशिल चौगाई साबिक कलैया उपमहानगरपालिकाको पुर्व मेयर, बारा उधोग वाणिज्य संघको पुर्व अध्यक्ष, कलैया क्रिकेट क्लबको संस्थापक अध्यक्ष समेत रहेको व्यक्ति हुन् l खेलाडीहरु संगको भेटघाट तथा परिचयात्मक कार्यक्रम एवं भोज कार्यक्रमको आयोजना समेत गरि चौगाईले कलैया क्रिकेट क्लबमा अमेरिकाबाट ल्याएका क्रिकेट किट सहित कलैयाका महिला तथा पुरुष तर्फ का क्रिकेट खेलाडीहरुलाई जनही दुई हजार पाँच सय नगद प्रोत्साहन स्वरुप वितरण गरेका छन l
साथै खेलाडीहरुको खेलमा कमि हुन नदिनको लागि चौगाईले आफ्नो व्यक्तिगत तर्फबाट नेट खरिद गर्नको लागि नगद एक लाख रुपैया समेत क्लबमा हस्तान्तरण गरेका छन l
"मलाई कसैले चिन्ह्दैन थियो तर जब देखि क्रिकेट खेलमा लागे, क्रिकेटले मलाई सबै पहिचान दियो र म आज जे छु त्यो क्रिकेट कै देन हो" भनि चौगाईले बताए l "धेरै व्यक्तिहरु भन्छन कि क्रिकेटले के दियो ? तर म भन्छु कि बारामा क्रिकेटले बिनोद दास दियो, कनिष चौगाई दियो, पवन अग्रवाल दियो" भनि चौगाईले बताएका छन l
बाराका क्रिकेट खेलाडीहरुले शुशिल चौगाईलाई सम्मान स्वरुप खादा र नेपाली टोपी लगाई मायाको चिनो प्रदान गरेका छन l क्रिकेट खेलको बिकासको लागि आफुसँग सम्भव हर किसिमको सहयोग गर्न सधैं तयार रहेको समेत चौगाईले बताए l शुशिल चौगाईले केहि पुराना यादहरु सुनाई र खेलाडीहरुको बिकासको लागि प्रेरणादायक कुराहरु समेत राखेका थिए l
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
11 महीना पहिले
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..
11 महीना पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..
11 महीना पहिले
सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै
अनिल कुमार यादव, सोनमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..
1 वर्ष पहिले
सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..
महोत्तरी, चैत्र २० गते सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..
1 वर्ष पहिले
गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न
ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..
2 वर्ष पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments