नेपाल टी–ट्वान्टी लिग विवाद : तत्कालका लागि अन्त्य
काठमाडौं - नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा उत्पन्न विवाद नेपाल क्रिकेट संघ (क्यान) को पहलमा तत्कालका लागि अन्त्य भएको छ ।
सहमति अनुसारको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका खेलाडीहरुलाई क्यानले पारिश्रमिकको ग्यारेन्टी गर्ने आश्वासन दिएपछि खेलाडीहरु मैदानमा फर्किएका छन् ।
खेलाडीहरुको आन्दोलनका कारण आज बिहान ९ बजे सुरू हुनुपर्ने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल दुई घण्टा ढिला पौने ११ बजे सुरू गरिएको छ । खेल ढिला सुरू गरिएकाले खेल अवधिलाई नौ ओभरमा झारिएको छ । खेलमा टस जितेको काठमाडौंले ब्याटिङ रोजेको छ ।
यसअघि पारिश्रमिक नपाएको भन्दै खेलाडीहरुले टस समेत नगरी आन्दोलनमा उत्रिएका थिए । सहमति अनुसार खेलाडीहरुले प्रतियोगिता सुरू हुनु भन्दा पहिले ४० प्रतिशत र खेल चलिरहँदा ६० प्रतिशत रकम पाउनु पर्ने थियो ।
क्यानले सम्पर्क बाहिर रहेका आयोजक सेभेन थ्री स्पोर्ट्स र अन्य क्लबका मालिकहरुलाई सम्पर्क गरेर पारिश्रमिक दिलाउने प्रतिवद्धता जनाएको बुझिएको छ ।
मंगलाबार दिउँसो जनकपुर रोयल्स र लुम्विनी अलस्टारबीच खेल हुने तालिका रहेको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
11 महीना पहिले
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..
11 महीना पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..
11 महीना पहिले
सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै
अनिल कुमार यादव, सोनमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..
1 वर्ष पहिले
सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..
महोत्तरी, चैत्र २० गते सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..
1 वर्ष पहिले
गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न
ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..
2 वर्ष पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments