बिर्ता स्पोर्टस क्लबको नवौ संस्करणको उपाधि रत्नपुरलाइ

5 वर्ष पहिले प्रकाशित

(2077-09-11 B.S.)

4825 पटक देखिएको

पुष ११ 

मंसिर २७ गतेदेखि सुरु भएको स्वर्गीय रामलखन चौधरी स्मृति कप नवौ प्रदेश स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिता आज धनुषाको ढल्केवरको युनाइटेड स्पोर्ट क्लब र धनुषाको रत्नपुरको श्री रत्न ज्योति बीच प्रतिष्पर्धा भएको थियो  ।

प्रतिष्पर्धामा दुवै खेलाडी ड्रो भएर पेनान्टी सुट आउटमा ५-४ गोल गरि श्री रत्न ज्योति युवा क्लब धनुषा प्रथम बिजेता भएको थियो भने ढल्केवर युनाइटेड स्पोर्टस क्लबले उपबिजेता हासिल गरेको थियो  ।

बिजेतालाइ  ६० हजार  नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने उपबिजेतालाइ नगद ३० हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो  ।

बिर्ता स्पोर्टस क्लबका अध्यक्षले अध्यक्षता गरेका उक्त कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र कुमार यादव ,अतिथि गौशाला न.पा.४ का वडा अध्यक्ष राम बाबु साह , इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी प्रमुख प्रकाश रेग्मी लगायत दाताहरु शुभ शिवम गिट्टी बालुवाका संचालक प्रमोध महतो, केएल फिक्स इँटा उद्योगका संचालक ऋषिकेश साह ,लक्ष्मीनिया माइ गिट्टी बालुवा प्रशोधनका संचालक बिन्देश्वर साह ,जय म़ा जल्पा बालुवा गिट्टी वाशिंग सेन्टरका संचालक बिल्टु साह लगायत अन्य दाताहरुको पनि उपस्थिति रहेको थियो  ।

त्यसैगरि बिर्ता सपोर्ट क्लबका उपाध्यक्ष नथु महतो ,सचिव इन्दल राउत लगायत सम्पूर्ण पदाधिकारी उपस्थित थिए  ।

पुरस्कार वितरणको क्रममा प्रमुख अतिथिले आफ्नो मन्तव्य दिदै भने 'मन्त्रि हुनु भन्दा पहिला म पनि एउटा खेलाडी थिए र अनेक थरिका खेल खेल्दै आज मन्त्रि समेत भएको छु खेलाडीले खेलमा नाम र दाम दुवै पाउछ'  ।

 

'कोरोनाको कहर चलिरहेको बेला खेलाडीहरुमा खेलको माध्यमबाट युनिटी पावर बढ्दो रहेछ र खेलमा जित र हारको मान नराखेर प्रतिष्पर्धाको समिक्षा गर्नुपर्दछ र खेललाइ उत्कृष्ट र २ न. प्रदेश लाइ खेलको सेन्टर पोइन्ट बनाउने तयारिमा छौ'  ।

खेल क्यालेन्डर बनाएर प्रशिक्षकलाइ प्रशिक्षण दिदै छौ र प्रदेश २ मा ५ ठाउमा अन्तराष्ट्रिय रंगशाला बनाइरहेका छौ सो जानकारी दिदै गौशाला न.पा. वडा न.४ अन्तर्गत रहेको खेल मैदानमा प्रदेश सरकारबाट २५ लाख नगद तुरुन्त उपलब्ध हुनेगरी अनुदान दिन्छु' भन्ने प्रतिबद्धता जनाएका थिए  ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

6 महीना पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

6 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

6 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

10 महीना पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

1 वर्ष पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

1 वर्ष पहिले