नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-12-08 B.S.)

7650 पटक देखिएको

चैत्र ८ ,गौशाला

महोत्तरीको गौशालामा आज पुरानो नगरपालिकाको भवनस्थित नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन भएको छ  । पुर्व शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेलले सो उद्घाटन गरेका छन्  । गौशाला नगरपालिकाको सहयोगमा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ,जलेश्वरको आयोजनामा सो उद्घाटन कार्यक्रम सम्पन्न भएको छ  ।

आम जीवनमा रोगहरुबाट लड्नको लागि औषधिको मात्रै आवश्यकता नभई आयुर्वेदिक उपचारले पनि महत्वपुर्ण भूमिका निर्वाह गरेको छ  । जसको कारण स्थानीय स्तरमा प्रभावकारी र गुणस्तरीय औषधोपचारको लागि सो सेवा केन्द्र स्थापना गरिएको जनाइएको छ  । बिशेष गरि सो केन्द्रले ज्येष्ठ नागरिकहरु जो विभिन्न रोगहरुबाट ग्रसित हुन्छन , उनीहरुलाई लक्षित गरि सहज रुपले सेवा प्रदान गर्ने भएको छ  ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष डा.नन्द किशोर प्रसाद कुशवाहाले अध्यक्षता गरेका सो उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पुर्व शिक्षा मन्त्रि गिरिराजमणि पोखरेल ,विशिष्ट अतिथि गौशाला न.पा.नगरप्रमुख शिवनाथ महतो तथा उपप्रमुख आशा लामा,नेकपाका केन्द्रिय सदस्य प्रकाश पोखरेल,गौशाला न.पा.का प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रजंग थापा ,नगर प्रवक्ता भोजबहादुर दर्लामी ,वडा न.१ देखि वडा न.१२ सम्मका वडाध्यक्ष ,नेकपाका नगर पार्टी प्रमुख बिष्णु लामा लगायत स्थानीय स्वास्थ्य स्वयंसेवक , ज्येष्ठ नागरिक ,स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

2 महीना पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

8 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

8 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

10 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

1 वर्ष पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

2 वर्ष पहिले