गौशालाको कराते खेलाडी सुदिप चौधरीले जिते मेडल तथा गोल्डकप
चैत्र १४ ,गौशाला
महोत्तरीको गौशाला न.पा.वडा न.२ निगौल निवासी दिपेन्द्र चौधरी र उर्मिला देवी चौधरीका १९ वर्षीय छोरा सुदिप कुमार चौधरीले काठमाडौंबाट कराते खेलमा बिजयी प्राप्त गरेका छन् । उनले मेडल र गोल्डकप हात परेका छन् । गौशालाको वडा न.२ स्थित रहेको प्रदेश न.२ इन्टरनेशनल क्योकुशिनकाइ कराते संघ (आइकेकेएफ)द्वारा आज उनलाई सम्मान पनि गरिएको छ ।

उनले वडा न.२ को तर्फबाट २० हजार , आइकेकेएफ संस्थाको तर्फबाट २५ हजार र मा.वि.निगौलको तर्फबाट ५ हजार गरि ५० हजार नगद पुरस्कार समेत प्राप्त गरेका छन् । गौशालाको आइकेकेएफद्वारा आयोजित उक्त सम्मान कार्यक्रममा होलीको शुभकामना समेत आदान प्रदान गरिएको छ ।
आइकेकेएफका चिफ संजिव चौधरीले अध्यक्षता गरेका उक्त कार्यक्रममा प्रमुख अतिथि प्रत्यासी प्रतिनिधि सभा सदस्य समाज सेवी तथा बिकासप्रेमी लक्ष्मी महतो ,विशिष्ट अतिथि जसपा पार्टीको नगर संयोजक कुमरकान्त झा ,गौशाला वडा न.२ का वडा अध्यक्ष शेष सलाम , आइकेकेएफको धनुषा जिल्लाका अध्यक्ष उमेश प्रसाद यादव ,प्रशिक्षक प्रमोद चौधरी ,रेडियो जुनताराका संचालक निरन्जन साह ,युवा समाज सेवी श्याम सुन्दर मण्डल लगायत अन्य खेलाडीहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी सम्मानित सुदिप चौधरीलाई बधाई ज्ञापन गर्दै, यसले प्रदेश न.२ को गौरब बढाएको र यस्तो गौरवमय कार्य गर्नमा सबैलाई प्रोत्साहन गर्नुपर्ने जसपाका नगर संयोजक कुमरकान्त झाले बताएका छन् ।
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
7 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
11 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
14 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
17 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
20 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
6 महीना पहिले
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..
6 महीना पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..
6 महीना पहिले
सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै
अनिल कुमार यादव, सोनमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..
10 महीना पहिले
सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..
महोत्तरी, चैत्र २० गते सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..
1 वर्ष पहिले
गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न
ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..
1 वर्ष पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन..
कमेन्ट गर्नुहोस्
view comments