अखिल क्रान्तिकारीद्वारा गौशालामा केपी ओली बिरुद्ध जुलुस प्रदर्शन
असार १६ ,गौशाला
ममता शर्मा
अखिल क्रान्तिकारीको नेता केन्द्रिय सचिव तथा २ न. प्रदेशको समितिको संयोजक सूर्यनारायण साहको नेतृत्वमा गौशालामा आज बिरोध प्रदर्शन भएको छ । प्रदर्शनमा युवा नेताहरुले प्रधानमन्त्रि केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

प्रदर्शनमा केपीओली मुर्दाबाद ,संसद पुनर्स्थापना गर ,पेट्रोलियम पदार्थको मुल्य कम गर ,लगायतका नाराबाजी प्लेकार्ड सहित गरिएको थियो ।
गौशाला बजारको पुल्चोक देखि सुरु भएको बिरोध जुलुस प्रदर्शन गौशाला बजारलाइ परिक्रमा गर्दै गणेश मन्दिर अगाडी कोण सभामा परिणत भएको थियो ।
कोणसभालाइ सम्बोधन गर्दै बरिष्ट नेता सूर्यनारायण साहले भने ,"केपी ओलीले गरेको संसद बिघटन संबिधान बिपरित हो । यो असंबैधानिक हो । यसलाई हामि मान्दैनौ । संसद पुनर्स्थापना गर्नुपर्छ प्रधानमन्त्री जस्तो उच्च पदमा रहेर अशिक्षित जस्तो व्यहार गरेर उनले जनतालाइ बारम्बार दुख दिने र देशलाइ दुर्गतिको बाटोतिर लग्ने प्रयास गरिरहेका छन्। कहिले संसद बिघटन गर्ने ,कहिले मन्त्रिमण्डल एक्कासी गठन गर्ने त कहिले आफ्नो मर्यादित पदको मजाक उडाउने केपी ओली जस्ता प्रधानमन्त्रीद्वारा हाम्रो राष्ट्रको कानुन उल्लङ्घन भएको छ । हामीले यसप्रति पटक पटक प्रदर्शन र आन्दोलन जारि राख्ने छौ किनभने देश चलाउनको लागि एउटा शिक्षित व्यक्तिको आवश्यक पर्दछ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments