महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियो जनलहर
7 महीना पहिले प्रकाशित
(2082-11-13 B.S.)
510 पटक देखिएको
रोहित यादव
महोत्तरी,फाल्गुन १३ गते ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार इन्जिनियर लक्ष्मण यादवले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
बिहानैदेखि सुरु भएको अभियानअन्तर्गत यादवले टोल–टोल र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन्। उनले स्थानीय विकास, युवाका लागि रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आफ्ना योजनाहरू सार्वजनिक गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाउँदै सक्षम, शिक्षित र प्रतिबद्ध नेतृत्वको आवश्यकता औंल्याएका छन्। युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थितिले गोरहन्नामा चुनावी माहोल थप तातेको देखिएको छ।
इन्जिनियर पृष्ठभूमिका उम्मेदवार यादवले विकासका योजनालाई व्यवहारमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वासलाई जितमा परिणत गर्ने दृढता व्यक्त गरेका छन्।
महोत्तरी–२ मा लक्ष्मण यादवको सक्रिय घरदैलो अभियानसँगै चुनावी सरगर्मी बढ्दै गएको र क्षेत्रमा जनलहर देखिन थालेको स्थानीयले बताएका छन्।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
7 महीना पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments