बिभिन्न पार्टीबाट सयौ कार्यकर्ता नेकपा एमालेमा प्रवेश

5 वर्ष पहिले प्रकाशित

(2078-04-19 B.S.)

3726 पटक देखिएको

साउन १९

महोत्तरीको रामगोपालपुरमा १ देखि ९ वडा सम्मका बिभिन्न पार्टीबाट सयौ कार्यकर्ता राम बाबु मण्डलको नेतृत्वमा  नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन्   उक्त कार्यक्रमको अध्यक्षता नेकपाका नगर संयोजक सियासरन यादवले गरेका हुन्   ,प्रमुख अतिथि निवर्तमान उपप्रधान तथा परराष्ट्रमन्त्रि रघुवीर महासेठ ,महोत्तरी इन्चार्ज रामदयाल मण्डल ,केन्द्रिय सदस्य सरोज कुमार यादव ,नेकपा जिल्ला अध्यक्ष टेक बहादुर बलम्पाकी लगायतमा बिभिन्न पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो  

रामबाबु मण्डल जसपा पार्टी त्याग गरि एमालेमा प्रवेश गरेका हुन् जसको कारण अदालतले जन आदेश नमानेर परमादेशको आधारमा नेपाली कांग्रेसको शेरबहादुर देउवालाइ प्रधानमन्त्रि बनाउदा उनको सबैभन्दा बढी चित्त दुख्नु हो   उनले भने," म राजपाबाट  रामगोपालपुर नगरपालिकाको नगरप्रमुखमा उम्मेदवार पनि थिए र पछी मधेसी दलहरु मिलेर जसपा बन्यो मलाई धेरै खुसि लागेको थियो कि अब मधेशको केहि एजेन्डाहरु सकार हुने सपनाहरु हुने वाला थिए तर मदेशी दलहरु आपसमा एकै पातमा लडाई गर्न थाल्दा यो पार्टीबाट नै मेरो चित्त दुख्यो र आज जसपा त्यागेर एमालेमा प्रवेश गरेको छु  

त्यस्तै प्रमुख अतिथिले भने ,"महोत्तरी जिल्ला पहिला एमालेका अखाडा थियो र यस्तै जनताहरुको सहयोग र साथ पायौ भने भविष्यमा पनि हामी महोत्तरी जिल्लामा सबभन्दा बलियो पार्टी बन्ने छौ र तिन वटै तहमा विजय भइ आफ्नो तहमा सरकार बनाउने छौ  त्यसतै उनले रामबाबु मण्डललाइ उनको कार्यकालको शुभकामना दिदै आउदो चुनावमा राम गोपालपुर नगरपालिकाको मेयर रामबाबु मण्डल नै हुनेछन भनेर आश्वाशन दिएका छन्  

पार्टी प्रदेश हुनेहरुको नाम :

रामबाबु मण्डल

रामजी कुमार मण्डल

महेश कुमार मण्डल

संजय कुमार यादव

श्याम यादव

बेचु सदा

बिल्र्तु महरा

सकिबुल खान

सगिद खान लगायत सयौ कार्यकर्ताहरु |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले