जनमत पार्टीको प्रथम नगर अधिवेशन गौशालामा सम्पन्न
ममता शर्मा
असोज ३१ ,गौशाला
महोत्तरीको गौशालामा जनमत पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न भएको
छ । गौशाला नगरपालिका वडा न.५ जल्पामाइको मन्दिर स्थित उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता महेश्वर महतोले गरेका थिए भने प्रमुख अतिथि केन्द्र सदस्य तथा निर्वाचन प्रमुख संजय कुमार सिंह रहेका थिए त्यस्तै पार्टीको महोत्तरी जिल्ला अध्यक्ष कोमल यादव ,उपाध्यक्ष मकसुदन महतो ,रिता देवी झा ,जिल्ला सचिव विरेन्द्र कुमार मण्डल ,सहसचिव कौशलेन्द्र गिरि ,कोषाध्यक्ष रामप्रताप महतो ,सदस्य अर्जुन मण्डल ,सुरेन्द्र भण्डारी ,गणेश साह ,शत्रोधन सहनी, कलेश्वर नगरपालिका प्रमुख संजित यादव समिर झा ,विनोद महरा लगायत अन्य कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गौशाला -५ निवासी जोगेन्द्र साह ,सुनैना महतो ,विनोद चौधरी लगायत अनेकौ पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गरेका जोगेन्द्र साह पार्टीको नगर संयोजकमा चयन भएका छन् ।
त्यसैगरी सुनैना महतो उपाध्यक्ष र विनोद चौधरी सचिवमा चयन भएका पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र सिंह उर्फ जीवन त्यागिले जानकारी दिएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments