नेपाली भूमिको रक्षाका निम्ती हामी सधै लड्ने छौ अनेरास्ववियूका केन्द्रिय नेता साह।

6 वर्ष पहिले प्रकाशित

(2077-01-30 B.S.)

4203 पटक देखिएको

Niranjan Kumar Sah

बैशाख  ३० महोत्तरी  :- नेपाल कम्युनिष्ट पार्टी  नेकपाको भातृ संगठन अनेरास्ववियू का  केन्द्रिय नेता   एवम साबिक अखिलक्रान्तिकारीकेन्द्रिय सचिव  सुर्य नरायण साह ले छिमेकी मुलुक भारतकले बनाएका सडक तवाघाट हुदै मान्सरोबतर्फ़ हाम्रो देशको व्यास गाउपालिका वाड न. १ को गुन्जी देखि लिपुलेक सम्मको भूभाग मिचेर २२ किलोमिटर लामो बाटो बनाएका कारण हामीहरुलाई  आक्रोसित बनाएका  छन्।

पटक पटक नेपालको सीमा मिच्ने तथा सीमामा आफ्नो सेना राखी नेपाल र नेपाली जनताको विरुद्धमा निरन्तर लागिरहेकाले त्यसको विरुद्धमा कडा रुपमा आक्रोस समेत व्यक्त  गरेका छ्न। 

नेपालको एक इच्च भूमि पनि नदिने उद्घोष गरी निरन्तर रुपमा नेपाली भूमिको रक्षाका निम्ती  हामी आन्दोलन गर्ने र लड्ने छौ।  

 आफ्नो भुमि रक्षाको लागि लडिरहेका अनेरास्ववियु सक्रिय नेताहरुलाई प्रहरीले हिरासतमा लिएको  प्रति आक्रोस व्यक्त गर्दै तुरन्त छोड्न नेपाल कम्युनिष्ट पार्टी  नेकपाको भातृ संगठन अनेरास्ववियू का  केन्द्रिय नेता   एवम साबिक अखिलक्रान्तिकारीकेन्द्रिय सचिव  सुर्य नरायण साह ले चेतावनी  दिएका छन्।      
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले