नेकपा माओवादी केन्द्र एक नम्बर पार्टी बन्ने छ ,आउदो चुनावमा : बरिष्ट नेता साह

5 वर्ष पहिले प्रकाशित

(2078-08-19 B.S.)

3614 पटक देखिएको

ममता शर्मा 

नेकपा माओवादी केन्द्रका बरिष्ट नेता  सुर्यनारायण साहले  नेपाल कम्युनिस्ट पार्टी  माओवादी केन्द्र विकासका कार्यमा सदैब अगाडी रहेको बताएका छन्  । आइतबार गौशाला नगरपालिका वडा न.८ बेल्गाछी स्थित आयोजित नेपाल कम्युनिस्ट पार्टी  माओवादी केन्द्रको प्रथम एतिहासिक सम्मेलन कार्यक्रममा उनले यस्तो बताएका हुन्  । 

उनले नेपाल कम्युनिस्ट पार्टी  जनयुद्ध कालदेखि नै जनताको अधिकारको लागि लड्दै आइरहेको बताए उनले भने ,"नेपाल कम्युनिस्ट पार्टीले  समग्र जनताको हक अधिकारको लागि विभिन्न आन्दोलनहरु  गर्दै आइरहेका छन्  । अहिले हाम्रो समाजमा दलित ,पिछडा वर्ग ,गरिब ,किसान आदिले जे जति पनि अधिकार ,सहयोग तथा सहजता प्राप्त गरेका छन् त्यो सबै हाम्रो पार्टीको देन हो   ।

आगामी दिनमा पनि माओवादी केन्द्र सम्पूर्ण जनताको चाहना र मागको सम्बोधन गर्दै अगाडी बढेको छ बढ्ने छ  । जसको उदाहरण गौशाला नगरपालिकामा भएको बिकासको गतिहरु पहिलेको विकासको तुलनामा  अहिले निकै परिवर्तन भएका छन्  । त्यसैले आउदो चुनावमा धेरै मत प्राप्त गरि एक नम्वरको पार्टी बन्ने छ भन्ने नेता साहको दावी रहेको छ  । कार्यक्रममा स्वागत मन्तव्य दिदै उनले यस्तो बताएका हुन्  । 

उनले जनताहरुलाइ निर्धक्क भएर पार्टीप्रति विश्वास गर्न भन्दै पार्टी जनताको पार्टी भएको बताए करिब १० वर्ष जनयुद्धद्वारा आएको हक र अधिकारलाइ रक्षा गर्न हामी तपाइँ सम्पूर्णको कर्तव्य हो भन्ने बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले