मन्त्री र सचिवले समय नदिँदा मन्त्रालय अस्तव्यस्त
पुष १९
प्रदेश २ को खानेपानी तथा उर्जा विकास मन्त्रालयमा मन्त्री र सचिवले समय नदिँदा मन्त्रालय अस्त– व्यस्त बनेको छ ।
खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्मा, सचिव प्रेम कुमार सिंहले मन्त्रालयमा समय नदिँदा मन्त्रालयको काम कारवाही प्रभावित बनेको छ ।मन्त्रालय स्थापना भएको ६ महिना भन्दा बढी समय भइसक्दा पनि मन्त्रालयले विकास निर्माणको कुनै पनि काम गर्न सकेको छैन । मन्त्री शर्मा र सचिव प्रायः जनकपुरधाम भन्दा बाहिर रहने गरेकोले मन्त्रालयबाट हुने नीतिगत निर्णय तथा मन्त्रालयबाट हुने विकास निर्माणका काममा अवरोध सृजना भएको छ ।
मन्त्रालयमा अहिले तीन जना मात्रै स्थायी कर्मचारी रहेको कम्पुटर अपरेटर दिलिप साहले बताए । मन्त्री शर्मा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । पेशाले व्यापारी रहेका मन्त्री शर्माले एक/ दुई हप्तामा मात्रै दुई तीन घण्टाको लागि जनकपुर आउने गरेको नाम नखुलाउने सर्तमा मन्त्रालयकै एक कर्मचारीले बताए । मन्त्रालयमा मन्त्री नै नबस्दा सचिव सिंह पनि प्रायः मन्त्रालयमा अनुपस्थित हुने गरेको ती कर्मचारीले स्पष्ट गरे ।यता, मन्त्री शर्माका स्वकीय सचिव सुजित मिश्रले मन्त्री शर्माको स्वास्थ्य अवस्था ठिक नरहेकोले मन्त्रालयमा कम समय दिने गरेको बताए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments