लोसपा नेपालको सोनमा गाउँपालिका ८ मा वडा समिती गठन
धर्मेन्द्र कुमार यादव
लोकतान्त्रीक समाजवादी पार्टी नेपालले सोनमा गाउँपालिका वडा नं ८ मा वडा समिती गठन गरिएको छ। सोनमा गाउँपालिकाको शिवनगरमा भएको कार्यक्रममा वडा नं ८ मा ६७ सदस्यीय वडा समिती गठन गरिएको छ।
नव गठित वडा समितीको अध्यक्षमा राम एकवाल यादव, उपाध्यक्षमा मोस्तकिम अंसारी, युगल किशोर यादव, शान्ती देवी राम, फुलबाबु यादव, सुरेन्द्र यादव, सचिवमा प्रेम नरायन झा, सह सचिव राम बाबू यादव, कोषाध्यक्षमा राम बिनोद यादव, सदस्यहरुमा सुरेश मण्डल, जोगेन्द्र महरा, राम एकवाल राम, पानो देवी, सुगिया देवी रहेका छन।
नव गठित समितीका सदस्यहरुलाई फुलमाला अबिर लगाइ प्रमुख अतिथीद्वरा स्वागत गरिएको थियो। भेलामा प्रमुख अतिथी लोसपा नेपालका केन्द्रीय सदस्य बिशेश्वर प्रसाद यादव, विशिष्ट अतिथीमा केन्द्रीय सदस्य राम सेवल महरा, लालबाबु साह तथा प्रेस मञ्चका केन्द्रीय सदस्य धर्मेन्द्र कुमार यादव, नरेश यादव, रामकृपाल यादव, राम परिक्षन ठाकु, रामजी यादव,कुशेश्वर प्रसाद यादव, जितेन्द्र यादव, लगायत सयौको संख्यामा कार्यकर्ता हरुको उपस्थिती रहेका थिए।
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
3 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
1 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
3 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
4 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
4 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
4 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
4 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
4 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..
कमेन्ट गर्नुहोस्
view comments