महोत्तरीमा प्रमुख प्रशासकीय अधिकृतको कुर्सिको लागी तानातान 

5 वर्ष पहिले प्रकाशित

(2078-10-22 B.S.)

2676 पटक देखिएको

निरन्जन साह 
माघ २२,गौशाला 

महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदको लागि दुइ जनाले दावी गरेका छन्। दुइ जनाले दावी गर्दा विवाद भएपछी नगरपालिकाको काम काज प्रभावित भएको छ ।

नगरपालिकाको शिक्षा शाखाको अधिकृत धिरेन्द्रलाल कर्ण र प्रशासन तर्फका अधिकृत शिवेन्द्र कुमार मण्डल दुवै जनाले पदको लागि दावी गर्दा विवाद सिर्जना भएको छ ।

शिक्षा शाखाका अधिकृत कर्णले एक वर्ष देखि निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी सम्हालेका थिए । उनि आठौ तहका शिक्षा सेवा प्रशासनका कर्मचारी स्थानीय तहमा समायोजन भएका कर्मचारी हुन् ।
जिम्मेवारीमा रहदा उनले अनियमितता गरेको भन्दै मेयर अशोक कुमार मण्डलले उनलाई कामकाज गर्नबाट रोक लगाएका हुन् । नगर प्रमुख को पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुष २५ गते कर्णको जिम्मेवारी खोस्दै शिवेन्द्र कुमार मण्डललाइ पठाइएको हो ।

यहि माघ १४ गते मण्डलले कर्णलाइ सामान्य प्रशासन मन्त्रालयबाट आफुले पाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी पत्र देखाउदै सो पदमा दावी गरे पछी विवाद उत्पन्न भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले