मेयरले दर्ता गराए दरपिठ विरुद्धको मुद्दा,फागुन ४ गते सुनवाई
रञ्जन भण्डारी
महोत्तरी,२९ माघ ।
महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले तेस्रो चरणमा तत्कालिन प्रदेश २ मा स्थानिय तहको निर्वाचन भएको र सोहि अनुरुप आफ्नो कार्यकाल अझै ६ महिना बाकि रहेको भन्दै सर्वोच्च अदालतमा स्थानिय तहको निर्वाचन स्थगन गर्न हालेको रिट निवेदनमा सर्वोच्चले दरपिठ गरिदिएपछि सोहि दरपिठ विरुद्ध भेयर साहले मुद्दा दर्ता गराएका छन ।
शुक्रवार सर्वोच्चले उनको मुद्दा दर्ता गर्दै आउदो फागुन ४ गते सुनवाई गर्ने भएको छ ।
मेयर साहले २०७४ असोज २ मा महोत्तरीमा स्थानिय तहको निर्वाचन भएकोमा वैशाख ३० गते चुनाव गर्दा धारा २१५ र २१६ अनुसारको पाँच वर्षे कार्यकाल पुरा हुन नपाउने जिकिर रिट निवेदनमा गरेका थिए ।
उनले आफ्नो कार्यकाल पुरा भएपछि मात्र स्थानिय तहको चुनाव हुनु पर्ने मांग रिट निवेदनमा गरेका थिए ।
तर सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले स्थानिय तह निर्वाचन ऐनले चुनावका वारेमा प्रष्ट पारेकोले त्यसकै आधारमा रिट निवेदन दरपिठ गरिएको बताएका थिए । उनले स्थानिय तहको चुनाव जति चरण भएपनि पहिलो पटक भएको चुनावलाई आधार मान्ने कानुनी व्यवस्था भएकाले पहिलो पटक चुनाव भएका ठाउमा पदाधिकारीले पाच वर्षे कार्यकाल पुरा गर्ने अवस्था देखिएकोले निवेदन दरपिठ गरिएको बताएका थिए ।
तर साहले यो अन्याय भएको र नेपालको संविधानले देश चल्ने भएकोले आफुले संविधानलाई टेकेर निवेदन हालेकोमा दरपिठ विरुद्ध मुद्दा दर्ता गराएको बताए ।
साह लोसपाबाट निर्वाचित मेयर हुन । उनी महोत्तरीका सवै भन्दा कम उमेरका मेयर समेत हुन ।
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
2 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
2 दिन पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
9 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
11 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
12 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
21 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
3 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
5 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
6 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
6 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
7 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनद..
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कु..
कमेन्ट गर्नुहोस्
view comments