एमसीसी कुनै पनि हालतमा पारित हुनुहुदैन : नेता साह
गौशाला
फाल्गुन ५ ,बिहिबार
अनेरास्ववियु (क्रान्तिकारी )का नेता सुर्यनारायण साहले एमसीसी कुनै पनि हालतमा पारित हुन नहुने बताएका छन् । बिहिबार एक कार्यक्रमबीच आफ्ना भनाइ राख्दै नेता साहले एमसीसी पारित हुन नदिनको लागि आफु कुनै पनि हद सम्म जान सक्ने चेतावनी दिएका छन् ।
उनले भने ,एमसीसी पारित हुनु नेपाली जनताको लागि दुख तथा कस्टदायी अवस्था सिर्जना हुनु हो। यसको विरुद्धमा हामी सशक्त आन्दोलन गर्न पनि तयार छौ ।
उनले एमसीसी खारेज हुनुपर्ने,राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु जरुरि रहेको र एमसीसी सम्झौता पास गर्न खोज्ने राष्ट्रघाती भएको बताए ।
‘ज्यान दिएर सहिदहरुले सार्वभौम नेपाल बनाएकोमा अहिले एमसीसीका नाममा अरुको गुलाम बनाउने षडयन्त्र भैरहेको छ’, उनले थपे , ‘हामी कुनै पनि हालतमा एमसीसी स्वीकार गर्दैनौं ।’
एमसीसी सम्झौतामा भएमा विदेशीले नेपालमा आतंक मच्चाउने चेतावनी दिंदै सबैले त्यसको विरोध गर्नुपर्ने उनको भनाइ रहेको छ । त्यस्तै एमसीसी राष्ट्रघात भएको भन्दै उनले खारेज गर्न माग समेत सरकार संग गरेका छन् ।
त्यसैगरी एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको हो ।

मोर्चाले फागुन ६ गते संसद भवन घेराउ गर्ने नेता साहले जानकारी दिएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments