म मेयर भएपछी सरकारी गाडीमा चढ्दिन :लक्ष्मी महतो
निरन्जन कुमार साह
चैत्र १२ ,गौशाला
गौशाला नगरपालिका वडा न.२ मा चुनावी प्रचार प्रसार कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य लक्ष्मी महतोले मेयर भएपछी सरकारी गाडीमा नचढ्ने बताएका छन् ।
शनिबार गौशाला निगौल स्थित चुनावी प्रचार प्रसार कार्यक्रमको क्रममा वडा न.२ मा जसपा पार्टीका वडा अध्यक्ष लगायत वडा सदस्यको नाम सार्वजनिक गरिएको छ । वडा अध्यक्षमा श्याम सुन्दर मण्डल ,वडा सदस्यमा महमुद अन्सारी ,सुरेन्द्र प्रसाद सिंह ,सुनिता देवी चौधरी ,किसुन देवी महराको नाम सार्वजनिक गरिएको छ ।
त्यस्तै उम्मेदवारलाई शुभकामना दिदै नेता कुमर कान्त झाले भने , "जसपा पार्टी बाहेक सबै पार्टीका कार्यकर्ताहरु चोर र भ्रष्टाचारि छन् । कसैले करौडौको घर बनाएका छन् भने कसैले करोडौको गाडीमा चढेका छन् । तर जसपा पार्टीका नेता लक्ष्मी महतोले लाखौ लाख पैसा जनताको दुख र पिडामा अनुदान दिदै आएका छन् । त्यसैले यस पालिको आउने बैशाख ३० गतेको चुनावमा छाता चापमा नै भोट दिई विजय गराउनु पर्छ ।"

त्यस्तै गरि नेता लक्ष्मी महतोले मेयर भएपछी जनताको लागि हरेक तवरले विकास गर्ने र चोर तथा भ्रष्टाचार नेताहरुलाई गौशाला नगरपालिकाबाट भगाएर गौशालालाइ सुन्दर नगरपालिकामा उन्मुख गरि शिक्षा स्वास्थ्यमा विकास गरि आफ्नै गाडीमा चढेर जनताको घर दैलो समक्ष पुग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments