स्थानिय तहको चुनावको लागि छलफल
पवन प्रसाद साह
वीरगंज, पर्सा
नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं १० को बुथ कमिटीको बैठक आज सम्पन्न भएको छ।
बुथ सभापति तथा हालका वडा अध्यक्ष राम नगिना प्रसाद कानुको सभापतित्वमा भएको बैठकबाट आउदो स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित सदस्यहरुको नामको लागि निम्न व्यक्तित्वहरु ले आ- आफ्नो प्रतिनिधि छनौटमा नाम दिएका छन।
नाम दिने क्रममा वडा अध्यक्षमा राम नगिना प्रसाद कानु,मनोहर साह कानु,धर्मदेव साह कानु, नगर परिषद सदस्य पुरुष तर्फमा अरविन्द साह कानु,दिपक साह कानु, पुष्कर राजबंसी,सम्भु साह कानु,कृष्णा खेतान,राजेस बोधरा ,राकेस कुमार साह कानु, रमेश साह, अरबिन्द कुमार सिंह,राम कुमार साह (नन्दु साह),राजु साह तुराहा,हरि प्रसाद साह, गोबिन्द शर्मा त्यसतै महिला नगर परिषद सदस्यहरूमा संतोष देबी खतिवडा,बबिता तिवारी, कल्पना दारुका खेतान,निसा कुमारी साह त्यसतै दलित महिला सदस्यमा सुमन देबी राउत रहेकी छिन्।
उक्त बैठक नेपाली कांग्रेस वीरगंज महानगरपालिका वडा नं १० का बुथ सभापति राम नगिना प्रसाद कानुको सभापतित्वमा भएको थियो।कार्यक्रममा बुथ कमिटीका उपाध्यक्ष आत्माराम गुप्ता,राकेस कुमार साह सचिव भैरव महर्जन, दिपेश श्रीवास्तव,सह सचिव राहुल कुमार गुप्ता, सुभनारायण पटेल, कोषाध्यक्ष ज्ञानेशढुङगाना, सदस्यहरु सुनिल कुमार कलवार,नुर आलम,श्याम झा, संतोष देवी खतिवडा,पुनम शर्मा, रामेश्वर प्रसाद कानु लगायत सबै क्षेत्रीय क्षेत्रिय प्रतिनिधि तथा प्रदेश मन्त्री ओमप्रकाश शर्मा, राकेस सिंह,हिरालाल साह कानु, परमानन्द साह कानु, कृष्ण कुमार खेतान,बैकुण्ठ श्रीवास्तव,कन्हैया झा , विजय साह कानु, संतोष कुमार गुप्ता, अरबिन्द साह कानु, राजेश कयाल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै अशोकवाटिका स्थित शीवपार्वती धर्मशालामा सम्पन्न भेलाले स्थानीय निर्वाचनमा काँग्रेसलाइ जिताउन विभिन्न समितिहरु पनि गठन गरेको छ । भेलाले चुनाव प्रचार प्रसार समिति र कार्यसम्पादन समिति गठन गरेको काँग्रेसका बुथ सभापति समेत रहेका वडा नम्बर १० का वडा अध्यक्ष रामनगीना साह कानुले जानकारी दिनुभयो।
कार्यक्रममा काँग्रेसका जिल्ला प्रतिनिधी दिना प्रसाद गुप्ता , प्रदेश सरकारका खानेपानी उर्जा तथा सिंचाइमन्त्री ओम प्रकाश शर्मा , महाधिवेशन प्रतिनिधि राकेश सिंह लगायतको उपस्थिति रहेको थियो।
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
8 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
12 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
15 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
19 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
21 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
21 दिन पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
2 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
2 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
2 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
2 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments