देशको समस्या समाधान गर्नका लागि जनताले नै सही व्यक्तिलाई निर्वाचित गर्नुपर्छ : राजेन्द्र लिङ्देन
पवन प्रसाद साह
वीरगंज
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले आज एक कार्यक्रमका बिच बिशाल आमसभाको गरेको छ।
आमसभालाइ सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले सही व्यक्ति र सहि नेतृत्व चुन्न नसकेसम्म जनताका दुःख अन्त्य नहुने बताए । देशको समस्या समाधान गर्नका लागि जनताले नै सही व्यक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘यदि सही व्यक्तिलाई चुन्न सकेनौ भने बेरोजगारीको समस्या अँझै बढेर जान्छ । जनताका दुःख अन्त्य हुने छैनन । अहिलेको अवस्थामा सिटामोल पाउन पनि अदालतको आदेश कुनुपर्ने र पैँसा तिरेर पनि आवश्यक परेको बेलामा मल तथा बिउ नपाइने देशमा अरु बिकासको आश गर्न नसकिने अध्यक्ष लिङ्देनको बुझाई छ ।
सिमित दलका सिमित व्यक्तिहरुले ३१ वर्षसम्म आफ्नो र आफ्ना आसेपासेको गोजी भर्ने बाहेकका कुनै काम गर्न नसकेको उनको आरोप छ । मधेशी शहिदको सहादतपछि मधेशले के पायो भन्दै उनले मधेशबाट प्रतिनीधित्व गर्दै संसदसम्म पुगेर प्रदेशका सत्तामा पुगेपनि मधेशी जनताले कुनै उपलब्धी नभएको बताए
त्यस्तै सम्बोधन कै क्रममा नेपाली चलचित्रका नायिका रेखा थापाले आमसभा लाइ सम्बोधन गर्दै मेहनत गरेर उत्पादन गरेको उखुको पैँसा समयमै पाउन नसक्ने अवस्थाको अन्त्यका लागि कसैले पहलकदमी नचालेको उनको भनाई छ ।
साथै नेपालको सिमाना बचाउनमा तराइ मधेसको ब्यत्किहरुको धेरै भुमिकस रहेको बताइन। यथास्थितीबाट देशलाई मुक्त गरेर अगाडी लैजाने राप्रपाको राष्ट्रिय अभियानमा हातेमालो गर्न उनले आग्रह गरेकी छिन।
त्यस्तै सम्बोधन कै क्रममा पार्टीका पुर्व केन्द्रीय अध्यक्ष तथा पुर्व मन्त्री डा. प्रकास चन्द लोहनीले प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रको नाममा केही तत्वहरुले लुट तन्त्र मच्चाइरहेको आरोप लगाउँदै अमेरिकाकाबाट ४० करोड ल्याएको रुपैंयाको हिसाब किताब गर्दा अहिले सम्म नदिएको र सम्पत्ति सुदृढीकरण बिभागमा निवेदन समेत दिदा निकास नपाएकोले यो देश को लाज मर्दो कहानी भएको बताए।
त्यस्तै सम्बोधन कै क्रममा पार्टीका केन्द्रिय सदस्य डा.राजेस गिरीले पहिला शाही सेनाको नाम थियो भने अहिले नेपाली सेनाको नाम रहेको बताएका थिए। त्यस्तै सम्बोधन कै क्रममा पार्टीका केन्द्रिय सदस्य भुवन पाठकले एमाले, कांग्रेस, माओवादीले देशलाइ बर्बाद पारि सकेकोले देसलाई बचाउन रा प्र पा लाइ मतदान गरी पहिलो पार्टी बनाउन आग्रह गरेका थिए।
उक्त कार्यक्रममा स्वागत मन्तब्य पार्टीका पुर्व केन्द्रीय सदस्य तथा पुर्व जिबिस सभापति शम्भु प्रसाद चौरसिया, केन्द्रिय सदस्य मिना सुबेदीले गरेकी थिइन भने उत्क कार्यक्रम शुमेश्वरनाथ उपाध्याय, मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुरको सभापतित्वमामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख अतिथि तथा विशिष्ट अतिथि पार्टीका पुर्व केन्द्रीय अध्यक्ष डा. प्रकास चन्द लोहनी, पार्टी केन्द्रीय उपाध्यक्ष ध्रुव प्रधान, पार्टीका केन्द्रिय सदस्य रेखा थापा,मिना सुबेदी, पार्टीका मधेस प्रदेश अध्यक्ष भरत गिरी,तथा पार्टीका पर्सा जिल्ला उपाध्यक्ष रामयोधा राउत,अवध किसोर साह,शान्ती केशी पार्टी का कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मि, पार्टीका जिल्ला सचिव पनालाल पटेल, अजय पौडेल, जिल्ला सह सचिव पवन प्रसाद साह,पदन सदस्यहरु, जलेश्वर सरार्फ, योगेन्द्र राउत, शम्भु प्रसाद चौरसिया,रोसन यादव, दिपनारायण यादव, रामबाबु साह, जिल्ला सदस्य उदित सहनी,छठि साह कानु, देवेन्द्र ढुङगाना, महिना यादव लगायतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
8 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
12 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
15 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
19 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
21 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
21 दिन पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
2 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
2 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
2 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
2 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments