गौशाला नगरपालिकाका जनप्रतिनिधीको मुख छैन भोट माग्ने :व्यापारि

4 वर्ष पहिले प्रकाशित

(2079-01-03 B.S.)

5333 पटक देखिएको

गौशाला

आउदो बैशाख ३० गतेको स्थानीय तहको चुनाव नजिकिदै छ  जनप्रतिनिधि चुनावी प्रचारप्रसारमा व्यस्त हुँदै गइरहेका छन् । पाँच वर्षको कार्यकाल समापन हुन लागेको गौशाला नगरपालिकाका जनप्रतिनिधिले नामको मात्र विकास गरेको जनसमुदायबाट गुनासो सुन्न सकिन्छ  महोत्तरीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजारको स्वरूप आजसम्म फेरिन सकेको छैन 

चुनावपछि जनप्रतिनिधीको जीवन फेरियो फुसको घर बाट पक्काको घर बन्यो, मोटरसाइकल चढ्न नसक्ने जनप्रतिनिधि कार चढ्न थाले तर जनता धुलो र हिलो मै बस्न बाध्य छन् । फेरि पनि चुनाव ३० गते आउदैछ जनप्रतिनिधिको मुहार फेर्ने दिन तर जनताको कहिले फेरिने होला 

बजार अव्यवस्थित मात्र नभएर जहि जताततै थुपारिएको फोहोरले व्यापारीहरुलाई सास्ती भोग्नुपरेको छ  घैला बजार, तरकारी बजार देखि लिएर माछा बजारभरि फोहोरको डंगुर थुप्रिएको छ  स्थानीय व्यापारीहरुले आवाज उठाउँदा समेत  गौशाला नगरपालिकाले त्यतातिर चासो दिन सकेको छैन । जन समुदायले उक्त ठाउँमा व्यापार गर्नको लागि कर तिरे पनि सो बमोजिमको सुविधा पाउनबाट वञ्चित छन् । यतिमात्र नभएर गौशाला बजारमा छानबिन तथा अनुगमन पनि विरलै हुने गरेको छ 

जबकी गौशाला बजारमा सरसफाइ गर्नको लागि महिनाको १ लाख ७० हजार  खर्च गरिन्छ  तर त्यो रकम कहाँ जान्छ कसैलाई थाहा छैन । बजारलाई कोशौ  दूरदेखि चारैतिर जोड्ने अवस्था हुँदा पनि जनप्रतिनिधिले आफ्नो स्वार्थ पुरा गर्न लिप्त हुँदा यतिसम्म पनि गर्न नसकेको जनसमुदायले बताएका छन्   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले