युवा नेता चौधरी आफ्नो बुबाको सपना साकार गर्न राजनितिमा हुमिए

4 वर्ष पहिले प्रकाशित

(2079-01-11 B.S.)

4599 पटक देखिएको

पवन प्रसाद साह

वीरगञ्ज, १० बैशाख

स्थानीय तहको चुनाव नजिकिदै जादा जिराभवानी गाउँपालिका नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार पुर्व गाविस अध्यक्ष स्व. महादेव महतोका छोरा अनोज चौधरी राजनितिमा हुुमिएका छन् ।

उनी पेशाले पहिला फर्मासिस्ट हुन, नेशनल हेल्थ केयरमा रहेका फार्मेसी पेशासँग आबद्ध भई मास्टर इन फार्मेसी गरेका व्यक्ति हुन । उनी आफ्नो बुवाको सपना साकार गर्नका लागि जागिर छाडेर राजनितिमा आएका हुन ।

जिराभवनी गाउँपालिकाको पाँचै वटा वडाबाट युवाहरुले नेपाली काँग्रेसका उम्मेदवार बनाउन आग्रह गरेपछि युवा नेता चौधरीले उम्मेदवारी दिएका हुन । युवा नेता चौधरीले सिंचाई व्यवस्थापन गरि कृषि क्रान्ति ल्याउने, इन्धन मूल्यवृद्धिको कारण गाउँपालिका भरी विद्युतीय प्रणालीका सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन ।

बिगतका दिन देखि सामाजिक कार्यमा संलग्न रहेका चौधरी यस वर्ष गाउँपालिकाको जनसमुदायको चाहना अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएकाले चौधरी लोकप्रिय बन्दै गएका छन्।

गतवर्षमा निर्वाचित अध्यक्षले जनताको निमित हाल सम्म कुनै पनि कार्य देख्ने  लायकमा नगरेको र खासै केही गर्न नसकेको गुनासो समुदायले गरेका छन् । युवा नेता अनोज चौधरीले जिराभवानी गाउँपालिकाको अध्यक्ष पदको चुनाव जितेपछि शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात , सडक निर्माण र युवाहरुको लाई विषेश किसिमको योजनामा रहेर काम गर्ने युवाहरूको मेहनत,ईमानदार,निष्ठावान र विकासप्रेमी युवा नेताको रुपमा आफुलाइ चिनाउन सफल हुने गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चौधरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले