गौशाला नगरपालिकामा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउदै
गौशाला
महोत्तरीको गौशालामा विभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । बहुजन एकता पार्टी , जनता समाजवादी पार्टीबाट दलहरुले मनोनयन दर्ता गराएका हुन् ।
यस्तै एकजना नेताले गौशाला नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् । बहुजन एकता पार्टीबाट प्रकाश मोची गौशाला नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।वडा नम्बर ९ को वडा अध्यक्षमा नेपाल सद्भावना पार्टीबाट रामबाबु महतोले मनोनयन दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टीबाट मेयर पदमा डा. दिपेन्द्र महतो, उपमेयरमा रेणु कुमारी, वडा नं १ को वडा अध्यक्षमा नविन कु.साह, वडा नम्बर २ को वडा अध्यक्षमा श्याम सुन्दर मण्डल ,वडा नम्बर ३ को वडा अध्यक्षमा फेकन महतो, वडा नं ४ को वडा अध्यक्षमा राम खेलावन चौधरी , वडा नं ५ को वडा अध्यक्षमा प्रकाश गुप्ता, वडा न.६ को वडा अध्यक्षमा राम इश्वर यादव, वडा न.७ को वडा अध्यक्षमा मनोज चौधरी ,८ मा अनिल महतो ,९ मा बद्रि सिंह दनुवार ,१० मा राज किशोर महतो ,११ मा रामपृत महतो र १२ मा कुशेश्वर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments