पार्टीले मलाई छोडेपनि म छोड्दिन : नगर प्रमुख महतो
निरन्जन साह
गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले १२ गते सोमबार राजिनामा दिने भएका छन् ।
उनले विभिन्न पदका उम्मेदवारहरुले राजीनामा दिने क्रम जारी रहेकोले र राजिनामा स्वीकृति गर्नुपर्ने भएकोले अन्तिममा आफूले राजीनामा दिने बताएका छन् । अहिले केहि काम अवरुद्ध नहोस भन्ने उद्देश्यले उनले आफुले पछी राजिनामा दिने बताएका हुन् ।
नगरपालिकाबाट उनले प्राप्त गरेको सुविधाहरु मध्ये एउटा गाडी मात्र रहेको बताउँदै उनले सो पनि जिम्मा लगाउने बताएका छन् । निर्वाचन आयोगले १० गतेभित्र राजिनामा दिनुपर्ने गर्ने निर्णय गरेको थियो तर नगरप्रमुख शिवनाथ महतोले नोमिनेसन भन्दा एक घन्टा अगाडि राजिनामा दिए पनि हुने भएको बताउदै उनले सोमबार राजीनामा दिने बताएका छन् ।
त्यस्तै नगर प्रमुखले पार्टीले आफुलाई टिकट दिए पुन नगर प्रमुखमा लडेर जनताको अधुरो काम पुरा गर्ने र यदि पार्टीले टिकट नदिएपनि आफ्नो पार्टी नेकपा माओवादी केन्द्र नछोड्ने बताएका छन् । पार्टीमा आफ्नो ३० वर्षको लगानी भएको जिकिर गर्दै उनले पार्टीले आफूलाई छोडे पनि आफूले पार्टीलाई नछोड्ने दाबी गरेका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments