लोसपा पार्टीका गौशाला मेयर प्रत्यासी देव नारायण महतोको यस्तो प्रतिबद्धता

4 वर्ष पहिले प्रकाशित

(2079-01-12 B.S.)

12160 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह

महोत्तरीको गौशाला नगरपालिकामा लोसपा पार्टीका देवनारायण महतोले मेयरको उम्मेदवारी दिएका छन् 

अबको स्थानीय सरकार लोसपाको भएमा मात्र स्थानीय स्तरमा सुख र समृद्धिको स्थापना हुने नेता महतोले दाबी गरेका छन्  वर्षदेखि पार्टीमा सक्रिय रुपमा कार्य गर्दै आईरहेका महतो  सामाजिक क्रियाकलापमा पनि सक्रिय रहेका छन् । पार्टीमा  रहेपनि नरहेपनि जन समुदायको सेवालाई त्याग नगर्ने उनले बताएका छन् 

उनले भनेका छन्, “विगतका समयमा विभिन्न पार्टीका प्रतिनिधिहरु स्थानीय सरकारमा आए । तत्पश्चात उनीहरुले आफ्ना इच्छा आकांक्षा मात्र पूरा गर्न व्यस्त भए तर जनसमुदायको समस्या समाधान गर्न आजसम्म कोहि तत्पर भएको देखिएन । जनप्रतिनिधिहरु दिनानुदिन समृद्ध र धनी हुँदै गए । तर जनता जहाँको त्यहि छन् ,गरिब नै छन्, हरेक कुराको लागि चिन्तित नै छन्, अप्रत्यासित कष्ट गर्न बाध्य छन् अब परिवर्तनको समय आइसकेको छ  जनसमुदायले बुझिसकेका छन्  भोट अब विकासप्रेमी र जनता प्रेमी नेतालाई मात्र दिनुपर्छ भनेर र त्यो निस्वार्थपन केवल लोसपा  पार्टीमा मात्र रहेको छ 

त्यस्तै उनले गौशालामा हरेक तवरको विकास अब केवल लोसपा पार्टीले मात्र गर्न सक्ने दावी गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले