किसानलाई हुने छैन अब कष्ट :युवा नेता विजय मण्डल

4 वर्ष पहिले प्रकाशित

(2079-01-13 B.S.)

17664 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह 

महोत्तरीको भंगहा नगरपालिकामा नेपाली कांग्रेसका युवा नेता विजय मण्डलले मेयरको उम्मेदवारी दिएका छन् । युवाहरूलाई लक्षित गरी किसानहरूको विभिन्न समस्या समाधान गर्ने उद्देश्यले आफूले मेयरको उम्मेदवारी दिएको उनले बताएका छन् 

गरिब मजदुर र किसानहरूको हितको लागि शिक्षित र योग्य उम्मेदवारको माग यो समाजलाई रहेको मण्डलले दाबी गरेका छन् 

उनले भने, 'किसानको लागि अहिलेसम्म कुनैपनि जनप्रतिनिधिले ठोस  योजना ल्याउन सकेका छैनन् । अहिले पनि किसानहरु खाद्यमल,  सिचाइ, अर्थ आदिको समस्याले मर्कामा छन् । त्यस्तै युवाहरु बौद्धिक पलायन हुने समस्या समाधान हुन सकेको छैन  कुनैपनि जनप्रतिनिधिले युवालाई लक्षित गरी स्वरोजगारको वातावरण सिर्जना गरीदिन सकेको छैन । तसर्थ अब यो समाजलाई एउटा युवा नेतृत्वको आवश्यकता रहेको छ ।'

उनले जनसमुदायमा शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रहरुमा विकास गर्न स्थानीय तहमा स्थानीय स्तरमा युवाको आवश्यकता रहेको औल्याएका छन् । नेपाली कांग्रेसले अब कसैले गर्न नसकेका काम नगरपालिकामा गरेर देखाउने उनले दाबी गरेका छन् यस्तै उनले जनसमुदायलाई नेपाली कांग्रेसमा मतदान गरी युवालाई अवसर प्रदान गर्न समेत अपिल गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

10 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

18 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

18 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

1 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

3 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

4 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

4 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

5 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

6 महीना पहिले