'आहा,गौशाला भन्ने बनाउँछौ :युवा नेता विष्णु लामा

3 वर्ष पहिले प्रकाशित

(2079-01-13 B.S.)

8916 पटक देखिएको

निरन्जन साह

महोत्तरीको गौशाला नगरपालिकामा नेकपा माओवादी पार्टीबाट विष्णु लामा  ( विष्णु बहादुर योञ्जन)ले मेयरको उम्मेदवारी दिएका छन् 

मेयरको प्रत्यासी विष्णु लामाले अबको स्थानीय चुनावमा जनताले आफ्नो मत दिएर जिताएमा गौशाला नगरपालिकालाई नमूना नगरपालिकामा परिणत गरेर देखाउने दाबी गरेका छन् । जतिसुकै जनप्रतिनिधि आएपनि महोत्तरीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजारको कुरूप मुहार फेर्न नसकेको बताउदै उनले आफ्नो प्रमुख एजेन्डा गौशाला बजारलाइ व्यवस्थापन गर्नु हो ,बताएका छन्   

भौतिक संरचना देखि लिएर सडक, बाटो, सार्वजनिक सौचालय आदिको व्यवस्थित तरिकाले ढाँचा निर्माण गर्ने उनले बताएका छन् । 

उनले भने, "हाम्रो प्रतिवद्धता छ, गौशाला नगरवासीलाई स्थानीय तहको चुनाब पछि केही समस्या हुने छैन । शिक्षा, स्वास्थ्य, खानेपानी ,सिचाई ,रोजगारी, सडक, लगायत विभिन्न क्षेत्रमा किसानलाई प्राथमिकतामा राखी हामी अगाडि बढ्नेछौं । 

लामाले जनताले अब सोचेर योग्य उम्मेदवारलाई मतदान गर्नुपर्ने अपिल गर्दै आफूलाई जन समुदायले मौका दिएमा आहा गौशाला भन्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद..

3 दिन पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सात..

3 दिन पहिले

शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..

काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार आयोजित भव्य कार्य..

4 दिन पहिले

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

19 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

19 दिन पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

1 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

2 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

2 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

3 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

4 महीना पहिले

जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

निरन्जन कुमार साह  गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..

5 महीना पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–..

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका वि..