युवा नेतृत्वबाटै नगरको मुहार फेर्न सकिन्छ :विजय मण्डल
निरन्जन साह
भंगहा नगरपालिकामा नेपाली कांग्रेसबाट युवा नेता विजय मण्डलले मेयरको उम्मेदवारी दिएका छन् । युवा नेता यादवले विभिन्न कारणले आफुले उम्मेदवार दिएको बताएका छन् ।
मण्डलको उम्मेदवारी किन ?
- भंगहा नगरपालिकामा कृषकको संख्या धेरै भएकाले कृषिलाई प्राथमिकतामा राखी आवश्यक काम गर्न,
- सार्वजनिक विद्यालयमा भौतिक विकासलाई मात्रै विकासको नाम दिएको चलन तोडि शैक्षिक स्थिती सुधार्न तर्फ ध्यान दिन,
- युवाहरुलाई अवसर प्रदान गरी बेरोजगारी समस्याको समाधान गर्न,
- पछाडि पारिएका दलित वर्ग समुदायलाई मूलप्रवाहमा ल्याउन,
- विकासलाई अभियानको रुपमा अघि बढाउन,
- महिला सशक्तिकरण तथा सहभागिता वृद्धि गर्न,
- अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरुलाई सम्मानका साथ आत्मनिर्भर भएर बाँच्न आवश्यक पर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउन,
- स्थानीय स्तरमा एउटा पनि अपतकालिन अस्पताल नभएको समस्या समाधान गर्न,
- स्थानीय स्तरमा गर्ने विकास निर्माणका सम्पुर्ण कामलाई एकपटकलाई मात्रै नभई मर्मतसम्भार प्रती चासो राख्न,
- सरकारी कामकाजमा कर्मचारीले आम सेवाग्राहीलाई गरेको ढिलासुस्ती अन्त्य गर्न,
- अव्यवस्थित हाट बजारलाई व्यवस्थित गर्न,
- कुनै पनि कार्यलयमा आफ्नो निकट नभई खुला प्रतिस्पर्धाबाट दरबन्दी गराउन,
- पर्यटन क्षेत्रको रुपमा रहेका धार्मिक आस्थाका केन्द्रको रुपमा प्रसिद्ध सिद्धनाथ मन्दिर तथा कंचनवन परिक्रमा क्षेत्रलाई सौन्दर्यकरण गर्न,
- स्थानीय स्तरमा रहेको विभिन्न खेलमा दक्ष खेलाडीलाई आवश्यक सरसहयोग गरि केन्द्रसम्म पुर्याउन,
- किसानहरुको खेतमा सिचाई पुर्याउन तथा कृषी सडक निर्माण मात्रै नभई बेलाबेला मर्मतसम्भार समेत गर्न,
- स्थानीय सरकारले गाउँ ब्लक जमिनको रोकेर राखेको लालपुर्जा वितरण गर्न लगाउन,
- मेयर पद व्यापारीक पद नभई सेवा गर्ने मौका हो भन्ने देखाउन,
- सत्तामा नभएको बेला पनि नगरपालिकाको सम्पत्ति जोगाउन पहल गरेको खण्डमा सत्तामा हुँदा सो कार्यलाई असम्भव तरिकाले निरन्तरता दिन,
- व्यक्तिगत तथा पार्टीगत स्वार्थ भन्दा माथी उठेर आफ्नो पदको उचित कर्तव्य निर्वाह गर्न,
- कब्जा गरिएका सार्वजनिक सम्पत्तिको संरक्षण गर्न,
- नगरपालिकाको आय स्रोत देखि खर्च विवरण वर्षै पिच्छे जनता सामु सार्वजनिक गर्न,
- घरघरमा जनताले मुल्यांकन गर्ने गरि जनप्रतिनिधिको रिपोर्ट कार्ड जनताद्वारा भराएर जनप्रतिनिधिको कार्य मुल्यांकन गर्न,
- अरु नगरपालिकाको तुलनामा बढाएर लिदै गरेको अनावश्यक बढी कर सहुलियत पर्ने गरि घटाउन,
- नगरपालिकाको हरेक प्रोजेक्टको विवरण स्थानीय बासिन्दाले प्रष्ट देख्ने गरि विवरण सार्वजनिक गर्न,
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments