जितेपछि यस्तो विकास गर्ने गुप्ताको दाबी
निरन्जन
जनता समाजवादी पार्टीबाट गौशाला नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्ष का उम्मेदवार ओम प्रकाश गुप्ताले चुनाव जितेपछि जनतामा निराशापन छाउन नदिने दाबी गरेका छन् ।
बजारस्थित रहेको गुप्ता वस्त्रालयको परिचयबाट चर्चित ओम प्रकाश गुप्ताले जनसमुदायको सेवा गर्ने आफ्नो आकांक्षा अनुरूप उम्मेदवारी दिएको बताएका छन् । जनताको साथ अटल विश्वास आफूलाई प्राप्त भएमा गौशाला बजारको कुनाकुनामा प्रकाश छरेर उज्यालो पार्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
आफूमाथि विश्वास कायम राखी भोट दिनको लागि अनुरोध गर्दै उनले घरदैलो कार्यक्रम पनि बृहत् रूपमा गरिरहेका छन् ।
उनले आफ्नो एजेण्डामा गौशाला बजारलाई व्यवस्थापन गरी घैला बजार, तरकारी बजार, माछा बजारलाई फोहर, दुर्गन्ध मुक्त बनाउने, बजारको हरेक ठाउँमा ढलान गर्ने, मन्दिरलाई सौन्दर्यकरण गर्ने, व्यापारिक क्षेत्र यसको वृद्धि गर्ने, सार्वजनिक शौचालयको व्यवस्थापन गर्ने, खानेपानीको व्यवस्थापन गर्ने, लगायत किसानहरूको लागि विभिन्न तालिमहरु सञ्चालन गरि मलखाद बीउको आपूर्ति गर्ने, सिचाईको व्यवस्थापन गर्ने, बिजुली बत्तीको सहजीकरण गर्ने, जनसमुदायको लागि तथा महिला विपन्न वर्गका लागि सीपमूलक तालिम प्रदान गरी रोजगारीको वातावरण सुनिश्चित गर्ने, वडाको फोहरमैला व्यवस्थापन गर्ने, आवश्यकतानुसार सडक ढलान तथा निर्माण गर्ने बेरोजगारलाई रोजगार प्रदान गर्ने रहेका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments