राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको वरिष्ठ उपाध्यक्षमा जगरनाथ प्रसाद कुर्मि
पवन प्रसाद साह
वीरगञ्ज, पर्सा
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको वरिष्ठ उपाध्यक्ष पदमा जगरनाथ प्रसाद कुर्मिलाइ मनोनयन गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्साको मिती २०७९/२/२२ गते बसेको बैठकबाट जगरनाथ प्रसाद कुर्मिको पार्टी प्रतिको कामकाजको मुल्यांकन गर्दै पार्टी वरिष्ठ जिल्ला उपाध्यक्ष पदमा मनोनयन गरिएको छ।
जगरनाथ प्रसाद कुर्मी राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका संस्थापक अध्यक्ष स्वर्गीय गोखुल प्रसाद कुर्मीको कान्छो भाई हुन ।

उहाँको परिवारिक सदस्यहरु राजनितिकमै सुरुदेखी लागेका हुन । साथै स्वर्गिय गोखुल प्रसाद कुर्मी पर्सा जिल्लाकै राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता मध्ये एक असल छविको व्यक्तित्वको रुपमा चिरपरिचित नाम कमाएका व्यक्ति हुन।
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..
3 दिन पहिले
सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..
कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..
13 दिन पहिले
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
5 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
8 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
9 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
9 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
9 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
9 महीना पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्..
कमेन्ट गर्नुहोस्
view comments