आफुले चढ्ने गाडी उपाध्यक्षलाई दिने अध्यक्ष यादवको घोषणा
उपेन्द्र पासवान
असार ८ गते
बारा देवताल गाउँपालिकाको आव २०७९/०८० को गाउँ सभा शुरु भएको छ । गाउँ सभाबाट ३५ करोड १४ लाख २५ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ ।
गाउँसभालाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष उदय प्रसाद यादवले अध्यक्षले चढ्ने चार पाँग्रे गाडी उपाध्यक्षलाई प्रयोग गर्न दिने घोषणा गरेका छन । गाउँपालिका उपाध्यक्ष सितापती देवी यादवले बारम्बार गाडी चाहियो गाडी चाहियो भनेर दबाब दिने गरेको र कार्यालयका कर्मचारी माथी पनि गाडिको लागि दबाब दिने गरेकाले आफुले प्रयोग गर्ने गाडी उपाध्यक्षलाई चलाउन दिने बताएका छन ।
सरकारले नयाँ गाडी किन्न रोक लगाएको र यता बिना गाडि हुनै नसक्ने अडान उपाध्यक्षले राखेपछि आफू यस्तो निर्णय गर्न बाध्य भएको बताउदै अब देखि आफुले उपाध्यक्षले प्रयोग गर्ने स्कुटी प्रयोग गर्ने बताएका छन ।
अध्यक्ष यादवले मालिक नभएर सेवकको नाताले गाउँपालिकाको जनता प्रती उतरदायी,पारदर्शी,मेहनती,र ईमान्दार भएर सारा जनप्रतिनिधि तथा कर्मचारीको सहयोगमा समृद्ध देवतालको निर्माण गर्ने बताएका छन ।
सो अवसरमा असहाय सङ्ग गापा अध्यक्ष कार्यक्रम अन्तर्गत गापा भित्रका असहाय,गरिब,सहिद,बिधवा,बिपन्न परिवारका छोरिको विवाहका लागि २५ देखि ५० हजार सम्म आर्थिक सहयोग गर्ने नीति बनाएको बताएका छन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले स्वागत गरेको कार्यक्रमको सन्चालन योजना तथा प्रशासन शाखा प्रमुख राजिव यादवले गरेका थिए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments