राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नं ३ को अध्यक्षमा नरेन्द्र कुमार चौरसिया
पवन प्रसाद साह
वीरगंज, पर्सा
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको निर्वाचन क्षेत्र नं ३ को अध्यक्षमा नरेन्द्र कुमार चौरसियालाइ मनोनयन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्साको बसेको बैठकबाट जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले निर्वाचन क्षेत्र नं ३ को क्षेत्रिय अध्यक्षमा नरेन्द्र कुमार चौरसियालाइ मनोनयन गरेको छ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका प्रदेश सभा क्षेत्र क र ख का प्रत्येक गाउँपालिका,नगर क्षेत्रका वडासमितिहरु सक्रिय रुपमा गठनको कार्यलाइ यथाशिघ्र प्रत्येक प्रदेश सभा क्षेत्रिय अध्यक्षहरु सँग सम्पर्क राखी कार्यसम्पादन गर्नका साथै सोको जानकारी यथाशिघ्र जिल्ला कार्यसमितिमा जानकारी गराउनको लागि पत्रमा उल्लेख गरिएको छ।
आउदो प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रको चुनावलाइ ध्यानमा राखी पार्टी संगठन सुदृढीकरणमा सक्रिय भुमिका प्रदान गरी पार्टीलाइ अझ उचाइमा पुर्याउनु हुनेछ भनेर जिल्ला कार्यसमिति पर्साले विश्वास लिएको छ भनि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय को हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments