डा. विरवंश बैठाद्वारा सर्लाहीको क्षेत्र न. २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी
निरन्जन कुमार साह
गौशाला , भदौ २ गते
श्री आधुनिक राष्ट्रिय मा.वि. हेटौडाका प्रधानाध्यापक डा.विरवंश बैठाले स्वतन्त्र उम्मेदवारको घोषणा गरेका छन् । उनले सर्लाहीको क्षेत्र न. २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र रुपमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको यहि मङ्सिर ४ गते हुन गरिरहेको छ । शिक्षा क्षेत्रमा आफ्नो अलग पहिचान कायम गर्न सफल वैठाले अब समाज सेवाको उद्देश्यले सकारात्मक धारणा सहित उम्मेदवारी दिने घोषणा गरेका छन् । वैठा एसिया महादेशकै उत्कृष्ट प्रधानाध्यापकको रुपमा मधेश प्रदेश भरि परिचित छन् । उनले शिक्षा क्षेत्रमा आफ्नो विशेष योगदान दिनुको साथै आफ्नो उत्कृष्ट क्रियाकलापले आफ्नो विद्यालयलाई पनि पहिलो नम्बरमा जनाउन सफल छन् ।
समाजमा आजको राजनीतिक अवस्था ,त्यसले निम्तिएका विभिन्न समस्याहरुलाई सुधार गर्दै जनताको आधारभुत आवश्यकता निस्वार्थ रुपमा पुरा गरि समृद्ध समाजको निर्माणको चाहना बोकेर उनि राजनीतिक क्षेत्रमा प्रवेश गरेको भन्छन ।
जनता अब सचेत भईसके ,उनि भन्छन , "अब चुनावमा नयाँ मिसन,भिजन र डेडिकेसन भएको व्यक्तिको आवश्यकता छ । वर्षौसम्म ठगेर मधेसीलाई मुर्ख बनाउने दल र ठगहरुलाइ विदाइ गरेर बिकासको बाटोमा अगाडि बढ्न जरुरि छ।राजनीति निस्वार्थ समाज सेवा हो । यसलाई आफ्नो फाइदाको स्वार्थमा डुबेर अहिले जनताको हित विपरित कार्य गरिरहेको कु राजनीतिकर्मीहरुले बद्नाम गरिरहेका छन् । तसर्थ देश विकास ,जनताको हितको निम्ति शिक्षित ,निस्वार्थ ,भिजन ,योजना र जागरुकता भएको व्यक्ति सत्तामा हुनु जरुरि छ । मेरो उम्मेदवारी पनि त्यसकै लागि हो ।"
उनले मधेशी समुदायलाई शिक्षातिर अग्रसर गर्न ,यहाँ रोजगार ,स्वास्थ्य लगायतका कुराहरु पूर्ति गर्न आफु तत्पर रहदै जनसेवामा निहित रही अगाडी बढ्ने आफ्नो योजना रहेको बताए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments