जसपाको क्षेत्रीय अध्यक्षमा नगर प्रमुख डा.दिपेन्द्र महतो सर्व सहमतिले चयन

4 वर्ष पहिले प्रकाशित

(2079-05-04 B.S.)

5776 पटक देखिएको

गौशाला 

जनता समाजवादी पार्टीको क्षेत्रीय अध्यक्षमा गौशाला नगरपालिकाका नगर प्रमुख डा.दिपेन्द्र महतो सर्व सहमतिले चयन भएका छन् 

शनिबार गौशाला स्थित सम्पन्न जसपा नेपालको महोत्तरी क्षेत्र न.१ को वैठकले नगर प्रमुख डा.महतोको अध्यक्षतामा ५१ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो 

समितिको उपाध्यक्षमा लक्ष्मी मोक्तान ,रामकुमारी महतो ,सचिवमा रामपुकार यादव ,सह सचिवमा शत्रुधन राम ,कोषाध्यक्षमा मिथिलेश यादव लगायत सदस्यहरुमा कुशेश्वर सिंह कुशवाहा, कुमर कान्त झा, विष्णुदेव सिंह दनुवार, संजीव चौधरी , विनोद यादव, सीता देवी महतो लगायत रहेका छन् 

त्यस्तै समितिको सल्लाहकारमा लक्ष्मी महतो ,रमेश महतो ,नवल किशोर यादव ,सुर्य नारायण महतो ,बिनोद महतो ,रामकुमारी महतो ,राम श्रेष्ठ महतो ,शेष जलिल ,देव नारायण महतो रहेका छन् 

 

 

साथै प्रदेश सभा समन्वय समिति प्रदेश (क) मा राम बाबु यादवका अध्यक्षतामा ५१ सदस्य कमिटि गठन गरिएको छ भने प्रदेश (ख) मा योग नारायण महतोको  अध्यक्षतामा ५१ सदस्य कमिटी गरिएको छ । जसमा उपाध्यक्षमा अनिल महतो , रेणु कुमारी महतो, महेश्वर यादव, कोषाध्यक्षमा फेकन महतो, सचिवमा मनोज ठाकुर, सह-सचिवमा भागिरथ यादव, सदस्य रिझन महतो, फुलो देवी महतो , राम चन्द्र चौधरी लगायत ५१ सदस्य समिति गठन भएको हो ।

उक्त भेलाबाट क्षेत्र भित्र पर्ने सम्पूर्ण वडा समितिहरुको गठन पुर्नगठन भाद्र मसान्त भित्र सम्पन्न गर्ने भनी समेत निर्णय गरेको सदस्य रमेश महतोले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले