नेपाली कांग्रेसले महोत्तरी क्षेत्र न.४ को उम्मेदवारहरुको नाम गर्यो सिफारिस
निरन्जन कुमार साह
गौशाला ,भदौ १८
नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। शनिबार सम्सी गाउँपालिका स्थित नेपाली कांग्रेसको महोत्तरी क्षेत्र न.४ का क्षेत्रीय कार्य समिति तथा बोर्ड समेतको बैठकले चुनावका लागि सिफारिस गरिएको उम्मेदवारहरुको नाम सार्वजनिक गरेको औरही नगरपालिकाका पुर्व मेयर सुनिल कुमार यादवले जानकारी दिए ।
नामावली :
महोत्तरी निर्वाचन क्षेत्र न.४ (क) र (ख) मा प्रदेश सभाको लागि निम्न उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ :-
प्रत्यक्षतर्फ
– नरेन्द्र यादव
- श्याम यादव
समानुपातिक तर्फ
– डा. अशोक अधिकारी
- मो. अकरम
- बिन्देश्वर यादव
- रामबाबु यादव
- निलम कुमारी यादव
- सुनिता ठाकुर
- फुल कुमार मण्डल
महोत्तरी निर्वाचन क्षेत्र न.४ (ख)
प्रत्यक्ष तर्फ
– राजनारायण यादव
- दिप्तान्सु प्रसाद सिंह (नविन )
- प्रेमचन्द्र राय
समानुपातिक तर्फ
–ललन कुमार सिन्हा
-लिला कुमारी यादव
महोत्तरी निर्वाचन क्षेत्र न.४ मा प्रतिनिधि सभाको लागि निम्न उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ :
प्रत्यक्ष तर्फ
–महेन्द्र कुमार राय
समानुपातिक तर्फ
-महेन्द्र कुमार राय
- र संगीता मण्डल धानु
नेपाली कांग्रेस महोत्तरी क्षेत्र न.४ का क्षेत्रीय सभापति उत्तिम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको बैठकमा औरही नगरपालिकाका पुर्व मेयर सुनिल कुमार यादव लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments