नेकपा एमाले पार्टीलाई लाग्यो ठुलो झट्का , जिल्ला अध्यक्ष नै माओवादी पार्टीमा प्रवेश
निरन्जन कुमार साह
गौशाला ,भदौ २३
नेकपा एमाले पार्टीका महोत्तरी जिल्ला अध्यक्ष तथा नेकपा (एमाले) पार्टीका केन्द्रिय सदस्य टेक बहादुर बलम्पाकीले नेकपा माओवादी पार्टीमा प्रवेश गरेका छन् ।
बलम्पाकीसहित प्रदेश सदस्य राजेन्द्र शाह, प्रदेश सदस्य भिम बहादुर आले, जिल्ला सदस्य दिल बहादुर किङ्गरिङ्ग, जिल्ला सदस्य बिक्रु पासवान लगायतले माओवादी पार्टीमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले पार्टीमा हुकुम चलाउने प्रवृत्ति भएकोले माओवादी पार्टीमा प्रवेश गरेको बलम्पाकीले बताए । उनले भने , 'एमाले पार्टीले जहिले पनि अरु पार्टीको खेदो खन्ने गरेको छ ,अरु पार्टीलाई गाली गलौज गर्ने गरेको छ । त्यसैले मैले यो पार्टी परित्याग गरेको हुँ । '
बलम्पाकीले माओवादी पार्टीको सिद्धान्त राम्रो भएकोले आफुले यसलाई रोज्न बाध्य भएको जिकिर गरेका छन् ।
टेक बहादुर बलम्पाकी भर्खरै स्थानिय तहको चुनावमा नेकपा एमाले पार्टीबाट बर्दिवास नगरपालिकाको नगर प्रमुखको प्रत्यासी पनि रहेका थिए ।
बलम्पाकीले माओवादी पार्टी प्रवेश गरे सँगै एमाले पार्टीलाई ठुलो झट्का लागेको छ ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments