संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा पर्साको वरिष्ठ उपाध्यक्षमा राजाबाबु प्रसाद चौरसिया

4 वर्ष पहिले प्रकाशित

(2079-05-31 B.S.)

6573 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा पर्सा जिल्ला वरिष्ठ उपाध्यक्ष पदमा राजाबाबु प्रसाद चौरसियालाइ मनोनयन गरिएको छ।

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा जिल्ला कार्यसमिति पर्साको आज बसेको बैठकबाट मोर्चाका पर्सा जिल्ला अध्यक्ष विजय कुमार पासवानले राजाबाबु प्रसाद चौरसियालाइ पर्सा जिल्ला वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन गरेका हुन्।

नेपालको मौलिक पहिचान सहितको सनातनदेखि चलिआएको ॐ कार सनातन धर्म संस्कृतिको संरक्षण र सम्वर्द्धन गरी नेपाललाई विश्वको एक मात्र ॐ कार सनातन हिन्दु अधिराज्यको रुपमा पहिचान गराई सनातन धर्मावलम्बीहरुको जिल्ला तीर्थस्थलको रुपमा विकसित गराउने उदेश्यका साथ “संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा पर्साकाे वरिष्ठ उपाध्यक्ष पदमा राजाबाबु प्रसाद चौरसिया लाइ मनोनयन गरिएको हो ।

मनोनयन गरिएको पर्सा जिल्लाको वरिष्ठ उपाध्यक्ष पदमा राजाबाबु प्रसाद चौरसिया पर्सा जिल्ला स्थित कालिकामाई गाउँ पालिका (मुडली) हाल वीरगंज महानगरपालिका वडा नं ११ (श्रीपुर) निवासी हुन। साथै चौरसिया ॐ कार धर्मका लागी समर्पित भई राष्ट्रको सर्बथा धर्म संस्कृतिको रक्षा एवं उन्नयनका लागी निस्वार्थ रुपमा यस संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासंग आबद्ध भई सेवा पुयाउनु हुनेछ भन्ने पूर्ण विश्वास लिइएको छ ।

साथै 'संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्च पर्साका वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको पुर्ण सफलताको कामना' भनि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका पर्सा जिल्ला अध्यक्ष विजय कुमार पासवानको हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले