सम्सीमा वडा न. १ को नव निर्मित वडा कार्यालय भवन गा.पा. अध्यक्षद्वारा समुद्घाटन
निरन्जन कुमार साह
महोत्तरी , असोज ४ गते
महोत्तरीको सम्सी गाउँपालिका वडा न १ को नव निर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादव र वडा न.१ का वडा अध्यक्ष विपिन बिहारी यदुविरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । गाउँपालिका अध्यक्षले रिबन काटेर नव निर्मित वडा कार्यालयका उद्घाटन गरेका छन् ।

उद्घाटन पश्चात गाउँपालिका अध्यक्ष रामनाथ यादवले सम्सी गाउँपालिकाको प्रत्येक वडाको नयाँ कार्यालय भवन बनाउने बताएका छन् । उनले भने ,'सम्सी गाउँपालिकामा रहेको ७ वटै वडाको नयाँ कार्यालय भवन जति सक्दो छिटो निर्माण गर्ने मेरो लक्ष्य छ । साथै गाउँपालिकाको कार्यालयको आफनै भवन बनाउने छौ । त्यसको लागि जे जति कार्य गर्नुपर्छ म गर्न तयार छु ।'
साथै उनले सम्सी गाउँपालिकामा अबको केहि समयमै विकासको लहर छाउने दावी गरेका छन् । उनले जनतालाई जति सक्दो सहज तरिकाले सेवा सुविधा प्रदान गर्न तत्परता देखाउने बताए ।
कार्यक्रममा गा.पा. अध्यक्ष ,वडा न १ का वडा अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्र ,आर्थिक प्रशासन शाखाका रोशन कुमार राउत ,इन्जिनियर प्रतिक कुमार यादव लगायत विभिन्न क्षेत्रका राजनीतिकर्मी ,समाजसेवी वुद्धिजीवी वर्गको सहभागिता रहेको थियो ।
२०७४ सालमा भएको चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले सम्सी गाउँपालिकामा खासै विकास नगरेको त्यहाँ स्थानीयहरुको भनाई छ तर यसपाली निर्वाचित भएका नयाँ जनप्रतिनिधिहरुले सम्सी गाउँपालिकाको मुहार फेर्ने जनसमुदायले विश्वास व्यक्त गरेका छन् ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments