संयुक्त विद्याथी संगठनद्वारा आन्दोलनको घोषणा
निरन्जन कुमार साह
संयुक्त विद्याथी संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने कदम असंवैधानिक कदम भएको भन्दै विरोध प्रदर्शन गर्न लागिएको संगठनले बुधबार पत्रकार सम्मलेन गरि जानकारी दिएको हो ।
प्रतिनिधि सभाबाट र राष्ट्रिय सभाबाट दुइ पटक नागरिकता विधेयक पास गरेर पठाएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उनको चौतर्फी विरोध भइरहेको छ ।
यसै क्रममा संयुक्त विद्याथी संगठनले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनद्वारा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष पंचा सिंह ,अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुदेश पराजुली , समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव ,नेवि संघका अध्यक्ष दुजांग शेर्पा ,समाजवादी विद्यार्थी युनियन संघका अध्यक्ष नेत्र चापागाई लगायतले संयुक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।
आन्दोलन ६ गते संयुक्त विरोध प्रदर्शन, कार्टुन प्रदर्शन ६ गते ९ बजे माइतीघर मण्डलामा ,७ गते ११ बजे सडक बहस कार्यक्रमद्वारा विरोध प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष सुर्यनारायण साहले जानकारी दिएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments