नागरिकता विधेयक रोकेकोमा गौशालामा प्रदर्शन

4 वर्ष पहिले प्रकाशित

(2079-06-05 B.S.)

4887 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला ,असोज ५ गते

 महोत्तरीको गौशालामा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ  राष्ट्रपतिको गैर संवैधानिक कदम ,नागरिकता विधेयक रोकेकोमा नेपाली कांग्रेसको महोत्तरी क्षेत्र न.१ प्रदेश कार्य समिति १ (ख) तथा गौशाला नगर कार्यसमितिले विरोध प्रदर्शन गरेको हो 

नागरिकता विधेयक प्रमाणीकरण गर ,हामीलाई अनागरिक बनाउन पाइदैन ,राष्ट्रपति मुर्दावाद लगायत नारा लगाउदै बुधबार भएको प्रदर्शन गौशाला बजारभरि परिक्रमा गरि गणेश चौकमा कोणसभामा परिणत भएको थियो 

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसको प्रदेश कार्य समिति १ (ख) को प्रदेश सभापति राधेश्याम भगतले नागरिकता प्रमानीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई अनागरिक बनाएको बताए  उनले भने ,” प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुइ दुइ पटक नागरिकता विधेयक पास गरेर पठाएपनि राष्ट्रपतिले  प्रमाणिकरण नगर्नु जनतामाथि अन्याय हुनु हो त्यसैले जब सम्म नागरिकता विधेयक प्रमाणिकरण हुदैन तबसम्म हामी आन्दोलन गर्ने छौ ।"

विरोध प्रदर्शन कार्यक्रममा गौशाला नगरपालिका वडा न .३ का वडा अध्यक्ष  विरेन्द्र चौधरी ,वडा न.४ का वडा अध्यक्ष रामु महासेठ,मन्नु अधिकारि लगायत अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले