गौशालामा ने.क.पा. एमाले पार्टीको शुभकामना र पार्टी प्रवेश सप्पन्न

3 वर्ष पहिले प्रकाशित

(2079-06-16 B.S.)

4764 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

गौशाला , असोज १७ गते 

गौशालामा ने.क.पा. एमाले पार्टीको शुभकामना र पार्टी प्रवेश सप्पन्न भएको छ  । नेपालीहरुको महान चाडपर्व दशै, दिपावली र छ्ठ पर्वको उपलक्ष्यमा गौशाला नगरपालिकाको नगर कमिटी द्वारा शुभकामना अदान प्रदान कार्यक्रम आयोजना गरिएको हो  ।

कार्यक्रम गौशालाको कबड हलमा गरिएको थियो  । उक्त कार्यक्रममा सम्भाबित महोत्तरी क्षेत्र न. १ को ख को उम्मेदवार प्रमोद महतो शुभकामना दिदै एमाले पार्टी मधेशको पार्टीको केपि ओलि जहिले पनि मधेशिको लागि अनेकौ योग्दान दिदै आएको बताए  ।

उनले यस पार्टीले युवा रोजगार, भुमी आयोग लगायत अनेकौ कार्यक्रमहारु ल्याएको बताए  । एमालेलाई कमजोर बनाउन यो गठबन्धन गरेको उनको भनाइ छ  । 

कार्यक्रम शुभकामना दिने सबै व्यक्तित्वले आउदो चुनावमा नेकपा एमाले पार्टीलाई जिताउनु पर्ने धारणा राखेका छन्  । कार्यक्रममा  केन्द्रीय सदस्य बुधनी देवि, मधेश प्रदेश सांसद शारदा थापा ,नगर संयोजक अजय कुशवाहा लगायतका कार्यकर्तागरुको उपस्तिथि रहेका थियो ।

साथै कार्यक्रममा सयौको संख्यामा पार्टी प्रवेश समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो साधा..

महोत्तरी, फागुन ५ गतेनिरञ्जन कुमार साहमहोत्तरी जिल्लास्थित श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो स..

10 घन्टा पहिले

समावेशी र पहुँचयोग्य निर्वाचनको लागि महिला बालबालिका त..

काठमाडौँ,फागुन ५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आसन्न प्रतिनिधी सभा निर्वाचनलाई समावेशी ..

11 घन्टा पहिले

मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..

रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..

4 दिन पहिले

महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..

महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..

4 दिन पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..

5 दिन पहिले

महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..

महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..

4 दिन पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..

5 दिन पहिले

मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक

महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..

9 दिन पहिले

जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..

महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार बिरेन्द्र महतोले गौशाला नगरपालिका वडा नं. १२ मा ..

9 दिन पहिले

 “सत्ताका लागि होइन, जनताको हकका लागि राजनीति” – जनादेश प..

निरन्जन कुमार साह महोत्तरी ,माघ २४ गते जनादेश पार्टी नेपालले आज महोत्तरीमा  पत्रकार सम्मेलनमा पार्टीका अध्यक्..

10 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

2 महीना पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालि..

श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो साधा..

महोत्तरी, फागुन ५ गतेनिरञ्जन कुमार साहमहोत्तरी जिल्लास..